विशेष

झापामा शौचालयबाट कैदी फरार भएपछि…

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको �. . .


गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो : अध्यक्ष प्रचण्ड

झापा । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धुको स�. . .


ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । . . .


मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, ब. . .


यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् । नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहर. . .


प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्�. . .


उपसभामुख हटाउने कुराबाट काँग्रेस–एमाले ब्याक हुन्छन् : अध्यक्ष प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा . . .


नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट: सन्दीप लामिछाने विराटनगरमा

काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । ‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् । यस्तै, टिम विराटनगरमा सन्दीप ल. . .


विराटनगरमा सडक सुरक्षा र सुशासन : एक आवश्यक परिवर्तन

विराटनगर, कोशी प्रदेशको आर्थिक केन्द्र र राजधानी हो । शहरीकरणको तीव्र गतिसँगै, यहाँका सडकहरूमा सवारी साधनको चाप बढ्दो छ। प्रादेशिक प्रशासन संयन्त्रका कार्यहरु समेत सुरु भएपछि यहाँ जनघनत्व बढ्दो छ । बढ्दो सवारी चाप र अहिलेको विकासले सडक सुरक्षा र सुशासनको क्षेत्रमा गम्भीर चुनौतीहरू ल्याएको छ। शहरक�. . .


चालकसँग पम्प सञ्चालक सेटिङ : ट्याङकरबाटै चोरिन्छ डिजेल

प्रेम देवान विराटनगर । नेपाल आयल निगमबाट पम्पहरुका लागि पठाइएको डिजेल ट्याङकर चालकसँगको मिलेमतोमा चोरी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइएको छ । बिहीबार बेलुका ७ बजे ट्याङकर चालक र पम्प सञ्चालकको मिलेमतोमा डिजेल चोरी हुने गरेको सुचना पाएपछि प्रहरीले निगरानी गरेर नियन्त्रणमा लिइएको हो । उक्त सु. . .


रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। रोहितले आफ्नै सहकर्�. . .


सडकहरु राष्ट्रिय गौरवका आयोजना हुने बालबालिकाको क्षेत्र चाँही नहुने ? : बाल अधिकारकर्मी पौडेल

राजनीतिक पार्टीले एक जनालाई जोगाउने खेलमा अरु थुप्रै बालबालिकाहरु पीडित हुन्छन् भन्ने कुरा बुझ्नपर्छ । राज्यले पनि बालमैत्री संरचनाहरु बनाउन ध्यानदिन जरुरी छ । प्रहरी कार्यालय बालमैत्री छैनन् । बालबालिका हेल्पलाइन नम्बर छ भनेर पनि सबै बालबालिकाहरुलाई थाहा छैन । यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ �. . .