विशेष

प्रदेश १ मा तराई तीन जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .


आफ्नै होटलमा तास खेल्ने क्रममा विवाद हुँदा हत्या, सञ्चालकसहित तीनजना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र ग�. . .


नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा फारम छैन, प्रदेशबाट स्वतःछनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .


विराटनगरमा रगतको चरम अभाव

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .


ताप्लेजुङको फुङलिङमा दिउँसै डकैती गरेको आरोपमा चारजना पक्राउ

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रहि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । [caption id="attachment_197846" align="alignnone. . .


स्वतन्त्र उम्मेदवाले मनोनयन फिर्ता नगरे पार्टीबाट निलम्बन निर्णय

विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशस. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .


विजयकुमार गच्छदार विरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

विराटनगर । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनी विरुद्ध काठमाडौंका एक युवाले उमेदवारी खारेज हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् । सुनसरी क्षेत्र नंं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर�. . .


विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरेर मनाइयो

विराटनगर । विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । अक्टोबर १० का दिन मनाईने यो दिवस ‘सवैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मूल नारासहित सोमबार कोसी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । मानसिक स्वास्थ्यका बारेमा जनचेतन�. . .


मङ्सिर र पुसमा नेपाली फिल्म रिलिज नहुने

काठमाडौं । आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् । निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण �. . .


प्रदेश खारेज हैन, बलियो बनाउ भन्या : विराटनगरका पूर्व मेयर पराजुली

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ काँग्रेसमा टिकट लिनेको ताँती पछिल्लो १५ दिनयता काठमाण्डौं केन्द्रीत थियो । सबैले आ–आफ्नो दावी गरिरहेका थिए । राजनीतिमा सक्रिय हुनेहरुले निर्वाचनमा जनप्रतिनिधिमा चुनिने लक्ष्य सामान्य थियो । तर, मोरङमा काँग्रेसका नेता. . .