विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .
विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .
एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .
विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .
विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो । देशभरमा बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ । मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री �. . .
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ५ रमनपुर टोलका महादेवलाल दासको चट्याङ्ले ज्यान लिइएको छ । आफ्नै खेतमा काम गरिरहेका बखत अन्दाजी ७० बर्षका दासको चट्याङ्ले लागेर मृत्यु भएको हो । बिहीबार बिहानैदेखि अबिरल वर्षा परिरहेको छ । मोरङ प्रहरीका अनुसार दासलाई चट्याङले लागेको खबरपछि डाइनिया प्रहरी परिचालन �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो । प्रदेश सरकारले कोरोनालाई जित्दै ज. . .
विराटनगर । मोेरङको कटहरीमा एक जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधबार मोरङका एकजनासहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापा मेचीनगरमा १० जना पुरुष, शिवसत्ताक्षी गाउँपालिकामा १ जना पुरूष र सुनसरीको हरिनगर गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ प्रदेश १ सामा�. . .
विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माणको काम संयुक्त प्रयासमा गर्ने सहमति भएको छ । उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको विराटनगर–४ स्थित मन्दिरको जमिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय �. . .
विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम हाल कोरोना संक्रमणको कारण विगत ३ महिनादेखि अनलाइन मार्फत गरिदै आएको छ । यस पटकको ५३ औं श्रृंखलामा उद्यमी, समाजसेवी तथा लेखक कर्ण शाक्य प्रमुख वक्ताको रुपमा बिहीबारको अनलाइन संस्करणमा आउँनु हुने भएको हो । असार �. . .
विराटनगर । नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरमा बुधबार विरोध प्रदर्शन गरेको छ । अमेरिकासँगको विशाल अनुदान सम्झौता, भनिएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट खारेज हुनुपर्न. . .