१. सेप्टेम्बर १० मा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सी.पी.एल)को उपाधि कुन टिमले जितेको छ ? ~ ट्रीबान्गो नाइट राइडर्स २. ‘नास्ट टेक्नोलोजी सम्मान २०७६’ बाट को सम्मानित भए ? ~ कुलमान घिसिंग [१ लाख पुरस्कार राशीको यस पुरस्कार बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले प्राप्त गरेका] ३. पहिलो प�. . .
विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि ल. . .
विराटनगर । प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईम�. . .
विराटनगर । विराटनगरमा बनेको एकीकृत जाँच चौकी आइसिपीका गोदाम चुहिन थालेको छ। साँघुरो गोदाम चुहिन थालेसँगै मालवस्तुको जाँचपासमा समेत समस्या थपिएको हो । यार्ड लगायतका संरचना सानो र सीमित भएकाले लोड मालवहाक सडकमै रोकिने गरेका छन् । भन्सार अधिकारीका अनुसार आयात र निर्यातका मालवस्तु राख्ने गोदाम र यार्�. . .
विराटनगर । विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीमा पुनः हेलचेक्र्याइँ सुरु भएको छ । यस अगाडी सबैभन्दा जोखिम मानिएका गुद्रीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको हो । गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक््रयाइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति द. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सवारी चालकलाई कोरोना पुष्टि भएपछि मेयर सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरि. . .
विराटनगर । विराटनगरका एक युवक माथि भारतको जोगवनीमा गोली प्रहार भएको छ । विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि आईतबार दिउँसो गोली प्रहार भएका प्रहरीले जनाएको छ । सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा गोली प्रहार भएको बुझिएको छ । मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थ�. . .
विराटनगर । रानी–विराटनगर–इटहरी–तरहराको छ लेन सडक आयोजना अन्तर्गत निर्माणको कामका लागि लकडाउन अगाडी ५० प्रतिशत भारतीय कामदार कार्यरत थिए । सरकारको चैत ११ गते लकडाउन घोषणासँगै निर्माण कम्पनिहरुले काम बन्द गरेपछि भारतीय कामदारमध्ये ९५ प्रतिशत भारत नै फर्किसकेका छन् । लामो समय काम अवरुद्ध हुने देखि�. . .
विराटनगर । मोरङको धनपालथान गााउँपालिका–६ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पी कोइराला स्वास्थ्ष् विज्ञान प्रतिष्ठान धरानमा भदौ २६ गते भर्ना भएका पुरुषको आइतबार राती ८ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वीपीको अर्थो अवजरवेशन वार्डमा भ�. . .
विराटनगर । कोरोना भाईरस संक्रमित भई ‘होम आईसोलेशन’मा बसेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘पोषण झोला’ उपलब्ध गराउने अभियान सुरु गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी महानगर समितिले संक्रमण पुष्टि भई घरमै बसेका नागरिकलाई भेट्ने र कोशेलीको रुपमा पोषण झोला उपलब्ध गराउनेदेखि बजारमा मास्क नल�. . .
विराटनगर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे पछिल्लो पाँच महिनायता दैनिक कोरोना संक्रमण व्यवस्थापनमै क्रियाशिल हुनुहुन्थ्यो । आफैं संक्रमित बन्नु भएपछि अहिले होम आईसोलेशनमा बस्नु भएको छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियो । तर, भदौ १३ गतेदेखि नै ल. . .
विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटह�. . .