विशेष

विराटनगरमा सबै पार्टी निर्वाचन केन्द्रीत घरदैलो कार्यक्रममा

विराटनगर । स्थानीय तह निर्वाचन नजिकँदै गएसँगै विराटनगरमा सबै पार्टीका कार्यकर्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेयर र उपमेयरमा उमेदवारको नाम सिफारिस भएपनि निर्णय नहुँदै वडास्तरको घरदैलो भने सुरु भएको छ । मूलधारमा रहेका दलहरुले वडास्तरको उमेदवारको समेत टुङ्गो भने लगाएका छैनन् । त्यहि पनि चु�. . .


विराटनगरमा ३ महिने दोभाषे तालिम सुरु

विराटनगर । विराटनगरमा ३ महिने नेपाली सांकेतिक दोभाषे तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नम्बर १ को आयोजना तथा करुणा फाउन्डेशन नेपाल सुनसरीको आयोजनामा बैसाख ६ गतेबाट ३ महिनाको लागी दोभाषे तालिम सुरु भएको हो । सो तालिमको लागी सामाजिक विकास मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासंघ प. . .


नेकपा एमालेले विराटनगरसहित इटहरी र धरान उपमहानगरको मेयर र उपमेयरको नाम केन्द्रमा पठायो

विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटिले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । विराटनगरमा मंगलबार बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्य समेतको उपस्थितिमा भएको बैठकले विराटनगरको मेयरमा महानगर अध्यक्ष सा�. . .


लेटाङ घटना : प्रहरी जवान हत्या आरोपमा पक्राउ परेका धरौटीमा छुटे

विराटनगर । लेटाङमा महिला प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई मोरङ अदालतले धरौटिमा छोडन आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आदेशपछि सबैले धरौटि रकम बुझाएर रिहा भएका छन् । मोर. . .


गभर्नर अधिकारीलाई काममा नरोक्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई काम गर्नबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथि अनुसन्धान गर्न जाँचबुझ समिति गठन गर्ने २४ चैतको मन्त्रिपरिषदको निर्णय र सो निर्णयका आधारमा अर्थमन्त्रालयले गभर�. . .


हस्पिटल चौक आगलागी घटना : १ करोड बढीको क्षति भएको अनुमान

विराटनगर । विराटनगर–९ हस्पिटल चौकस्थित सोमबार मध्यराती पसल र होटलमा भएको आगलागीले १ करोड बढीको क्षति भएको छ । दुई होटल, एक किराना र एक कपडा पसल पुर्ण रुपमा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो । एउटा होटलबाट सुरु भएको आगोले पछि आसपासका पसल व्यावसायलाई क्षति पु¥याएपछि ठुलो जनधनको क्षति भएको स�. . .


लेटाङ घटना : यौन दुर्व्यवहारका आरोपी पौडेल पुर्पक्षका लागि जेल चलान

विराटनगर । एकजना प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको मुख्य आरोपी भनिएका मनोज पौडेल जेल चलान भएका छन् । विराटनगरस्थित जिल्ला अदालत मोरङको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । सोमबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासले पौडेललाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश ग. . .


नेपाली कांग्रेसबाट सुनवर्षीको मेयरमा २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम सिफारिस

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम मेयर पदकालागि नेपाली कांग्रेस सुनवर्षी नगर समितिले सिफारिस गरेको छ। यस सँगै मोरङ क्षेत्र न -२ ख प्रदेशले पनि बीरेन्द्रको नाम अगाडी जस्ताको त्यस्तै पठाएको छ। सिफारिस गरिएको नाम सिधै क्षेत्र जिल्ला हुदै प्रदेश एक समितिमा छलफ�. . .


बुढीगंगा गाउँपालिको प्रमुखमा माओवादीबाट चार जनाको नाम सिफारिस

विराटनगर । स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गाउँपालिकाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरे. . .


उद्योग संगठन मोरङको टोलि अर्थमन्त्री र उद्योग मन्त्रीसँग, बजेट सुझाव प्रस्तुत

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटेर आर्थिक बर्ष २०७९-२०८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ । चालू आर्थिक बर्ष २०७८ ̷ २०७९ को . . .


एमालेको प्रदेश कमिटिले महानगर र उपमहानगरको नाम सिफारिस गदै, विराटनगरमा कसको संभावना

विराटनगर । नेकपा एमालेले प्रदेश १ बाट महानगर र उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको नाम केन्द्रीय समितिमा सिफारिस अन्तिम तयारी गरेको छ । एमाले १ नम्बर प्रदेश कमिटीले आज विराटनगर महानगर, इटहरी उपमहानगर र धरान उपमहानगरका आकांक्षीहरूको नाम सिफारिस गरेर पठाउने तयारी गरेको हो । केन्द्रीय कमिटीमा प�. . .


मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जिते

विराटनगर । ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जितेका छन् । २६ वर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाइ पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल व. . .