विशेष

चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञ�. . .


ग्रीन उद्योगले ल्यायो शेर्पा ब्राण्डको ट्याक्टर टायर

विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थक�. . .


समाधान नजिक एमालेको विवाद

नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्�. . .


मोरंग-झापा जोड्ने मावाखोला पुल भत्किन थाल्यो, जोखिम बढ्यो

हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको �. . .


फोक्सिङ्टार पुल निर्माण: ९ वर्षमा जम्मा ४८ प्रतिशतमात्र काम सकियो

दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्�. . .


अमेरिकाले दिने १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल पुग्ने

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्. . .


भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो । भारतीय चोरले भैँसी चोरेर लगेको जा�. . .


नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति

मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्र. . .


नेपालमा कोभिड १९ को तेस्रो लहर कहिले र किन आउनेछ ? (भिडियो सहित)

सरोज कार्की नेपालमा कोरोना भाईरस महामारीको पहिलो लहरले २०२० को अक्टोबर महिनाको तेस्रो साता तिर चुचुरो छोएको थियो । र दोस्रो लहरले २०२१ मे महिनाको तेस्रो साता तिर पिक छोएको थियो । यसरी नेपालमा कोरोना भाईरसको दुई लहरको चरम बिन्दु बिच ६ महिनाको फरकमा थियो । र नेपालमा आएको दुबै लहर भारतमा आएको लहरहरुसँ�. . .


नेपालमा कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिनुभयो । उहाँले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट�. . .


विराटनगरमा ४० सहित प्रदेश १ मा ३ सय ५ संक्रमित थपिए

विराटनगर,। प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको. . .


सुकेटार विमानस्थलमा जहाज अवतरण

कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थिय�. . .