विराटनगर । तत्कालिन कोरोना माहामारीको समयमा विराटनगर हस्पिटल चौकस्थित नामै नखुलेको फार्मेसीका संचालक शंकर यादवले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको भनेर केही समय अगाडी आवर विराटनगर डटनेटबाट भिडियो सहितको समाचार प्रशारण गरेका थियो । सिरहा जिल. . .
बिर्तामोड । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च �. . .
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरि�. . .
कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा ल्याएसँगै धेरै विरामीहरुले लाभ लिन पाएका छन् । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एम्�. . .
कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात. . .
नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या �. . .
धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अन�. . .
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि. . .
विराटनगर । प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थ�. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको रौनक जिल्ला तहमा देखिन थालेको छ । मोरङमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.शेखर कोइराला समूहबीच स्पष्ट र कित्ताकाटसहित आन्तरिक राजनीतिक नेतृत्वमा प्रतिस्प्रर्धा हुने देखिएको हो । काँग्रेसको उद्गमस्थल मानिएको मोरङमा पार्टी भित्रको �. . .
विराटनगर । नेकपा एमाले मोरङले साउन १० गतेभित्र सवै पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको हिजो बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो । संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कु. . .
युनियन लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल क. . .