काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो । गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएक. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेनुको साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । जसकारण अहिले देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने देशका पहाडी भूभागका. . .
विराटनगर । गर्मीमा बढी खपत हुने जारमा चिसो हुने प्रशोधित पीउने पानी उत्पादन गर्न कानुनले स्वीकृत प्रदान गर्दैन । यस्तो पानी भने उद्योगले आफ्नो रिक्समा बजारमा बिक्री वितरण गर्दै आएका छन् । प्रशोधित पीउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्री वितरण गर्ने कुरालाई मान्यता. . .
इन्दु साह विराटनगर । विराटनगर ११ गुद्री बजार आसपासका स्थानीयले सरसफाई उपयुक्त नहुँदा दुर्गन्ध फैलिएको गुनासो गरेका छन् । गुद्री बजारमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा जथाभावी फोहोर फ्याँक्ने गरिएको स्थानीयको आरोप छ । तरकारीबाट उत्पादन हुने तथा माछा र मासुजन्य वस्तु समेत नजिकैको खाली . . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले आफ्ना बाबुविरुद्ध प्रतिशोध राखेर झुठा मुद्दा लगाएको दाबी ग�. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .
काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको भन्दै यसको . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सिमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि करिब २�. . .
विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् । विर�. . .
इन्दु साह विराटनगर । कोरोनाको जोखिम देखिन थालेपछि विराटनगर महानगरपालिकाले फाइजर खोप अभियान सुरु गरेको छ । महानगरपालिका भित्रका ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेकाहरुका लागि खोप लगाउने अभियान थालिएको हो । तर, निःशुल्क लगाउन पाउने खोप लिने नागरिकको सहभागिता भने न्यून रहेको छ । महानगरपालिकाले ५५ वर�. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना बढेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधार�. . .
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उदघाटन कार�. . .