भुल सुधार:समाचार एजेन्सी राससले उपलब्ध गराएको समाचारमा असम्बन्धित चिकित्सकको नाम समावेश भएकाले भुलसुधार गरिएको छ । खुट्टामा चोट लागेर उपचारका लागि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पताल गएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा. . .
काठमाडौँ कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विप्रेषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने कुनै कमी आएको छैन । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत जेठको तुलनामा १२.६ प्रतिशतले बढ. . .
विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटि�. . .
काठमाडाैं प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता . . .
विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .
विराटनगर । विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । चिया पसल भित्र महिला मृत फेला परेको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छिन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएक�. . .
विराटनगर । भारतमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतिय नागरिक पेस्तोल र लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् । भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल कटुवा पेस्तोल र ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सशस�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निर्यातमूलक उद्योगहरुले भोग्दै आएका नीतिगत र प्रकृयागत समस्या समाधानका लागि सरकारसँग अनुरोध गरेका छन् । निर्यात व्यापारलाई बढावा दिदैं व्यापार घाटा सन्तुलनमा ल्याउनका लागि प्रक्रियागत झन्झट समाधानका लागि उद्योगीहरुले आग्रह गरेका हुन् । उद्योग संगठन मो�. . .
काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खो�. . .
प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण �. . .
विराटनगर । विराटनगरमा बिद्युत आपूर्ति प्रणालीमा समस्या हुँदा बुधबार नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको ब्लड बैंकको सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक सेवा क्षेत्रमा पर्ने ब्लड बैंकमा आएका सेवाग्राहीले बिद्युतकै कारण समयमै सेवा पाउन नसकेका हुन् । ब्लड बैंकमा दुईतर्फीको लाइन जोडिएको थियो । तर, �. . .
आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् । प्रहर�. . .