विशेष

राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।     सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैर. . .


डाक्टरको आन्दोलनले विरामी भएर कोशी हस्पिटल पुगेका विरामीलाई सास्ती (फोटो फिचर )

विराटनगर । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा दोस्रो दिन पनि आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान कोशी अस्पतालको ओपीडी सेवामा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश. . .


अंशको विषयमा विवाद हुदाँ मोरङको रतुवामाईमा देवरले गरे भाउजूको हत्या

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा एक जनाको ज्यान गएको छ । असार २१ गते मोरङको रतुवामाई ६ का ६० वर्षीय टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।     टीकामाया बोल्न नसक्ने महिला थि. . .


रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ ।       जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल �. . .


विराटनगरमा फेरि देखिन थाल्यो कोरोना संक्रमण,असार २५ देखि खोप अभियान सञ्चालन हुने

विराटनगर । कोरोना भाइरसको संक्रमण फेरि देखा पर्न थालेपछि विराटनगर महानगरपालिकामा सतर्कता अपनाउन थालिएको छ । केही समय शान्त रहेको कोरोना अब पुनः सक्रिय बन्दै जाँदा सर्वसाधारणमा चिन्ता बढेको छ ।   महानगरको स्वास्थ्य महाशाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म महानगरभित्र ४ जनामा कोरोना पोज�. . .


स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन ः कोशी चिकित्सक संघ

विराटनगर । स्वास्थ्य जस्तो संवेदनशील र प्राविधिक क्षेत्रलाई उपभोक्ता संरक्षण ऐनको दायराभित्र पार्न नहुनेमा विराटनगरका चिकित्सकहरूले  जोड दिएका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश शाखाले सोमबार संघको कार्यालयमा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरूले उपभोक्ता अदालतसम्बन्धी पछिल्लो फैसलाले चि�. . .


कोशीका पर्यटन मन्त्री मण्डलको ‘क्युआर आतङ्क’ मच्चाएको आरोप , राजीनामा माग

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उनको राजीनामा माग गरेको छ ।   मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेल�. . .


प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।     प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थ�. . .


विराटनगर ३ आयल निगम अगाडि भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको ज्यान गयो

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कोशी राजमार्गमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। सप्तरी मधुबन–१ निवासी २४ वर्षीय अरबिन यादवको आयल निगम अगाडि भएको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो ।   उनी सवार रहेको को.३७ प. २६४ नम्बरको १५० सिसी क्षमताको मोटरसाइकल दुर्घटमा �. . .


देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० ह�. . .


आजको मौसम ः यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रह. . .


पार्टीलाई सुधार गर्न दिए भीम पराजुलीले १८ बुदे धारण पत्र

विराटनगर । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम कोशी प्रदेशका सासद भीम पराजुलीले नेपाली कांग्रेसलाई सुधारको बाटोमा लाग्नको लागि १८ बुदे गम्भीर विषय बस्तुमा समेटिएको धारणा पत्र सार्वजनिक गरेका छन् ।पराजुलीले पार्टी केन्द्रीय समिति बैठकमा आईतबार समसामयिक राजनीतिक, सांगठनिक, आर्थिक र वैदेशिक सम्बन�. . .