विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण गरेको छ। विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजन. . .
विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा रुख कटानको विवाद चलिरहेका बेला“बीसीए विद्यार्थी संघ”ले वृक्षारोपण कार्यक्रम गरेको छ। संगठन का प्रेसिडेन्ट शुभम बिष्टको नेतृत्वमा ५० वटा धोपी र दुई वटा कपुरका बिरुवा रोपिएको हो। बिष्टका अनुसार आगामी दिनमा थप बृहत् वृक्षारोपण कार्यक्रम गर्ने तया�. . .
विराटनगर । विराटनगरस्थित अनपुर्ण कलेज अफ लले बीएएलएलबी ब्याच २०८३ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ । विराटनगर–दुर्गाचोकस्थित कलेजले आयोजना गरेको स्वागत कार्यक्रममा यस वर्ष नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्यापन पद्धति, प्राध्यापक तथा कर्मचारीसहित कलेजका संस्थाप�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पाँच जना विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चार सम्बन्धि साताव्यापी अध्ययन भ्रमण पूरा गरेका छन् । त्रिविको पत्रकारिता केन्द्रीय विभाग र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूईएसटी�. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा अभिभावक र बालबालिकाबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ‘फादर्स एन्ड चिल्ड्रेन्स डे’ मनाइएको छ। विद्यालयको प्रिस्कुल जोनको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा बुबा, आमा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्र�. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको अडिटोरियम हल तथा खेलमैदानमा आज आयोजित कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, आदर्श तथा उहाँका शिक्षासँग सम्बन्धित विभिन्न प्रस्तुति . . .
विराटनगर । विराटनगर–१० स्थित अर्निको आवासीय माध्यमिक विद्यालय परिवारले रसुवा र नुवाकोटमा गएको भीषण बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्या�. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासंघ�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेज परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै भोटेकोशी बाढीपीडितका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कलेजले मंगलबार उक्त �. . .
विराटनगर । सरकारले पूर्वाञ्चल विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रजिस्ट्रार नियुक्त गरेका हुन्। जसअनुसार पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्र�. . .
विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरको आयोजनामा सम्पन्न ‘कृष्ण मेरो कल्पनामा’ विषयक चित्रकला प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुलले वर्चस्व कायम गरेको छ। द रेड पब्लिकेसन्सको सहकार्यमा आयोजित प्रतियोगितामा विराटनगर महानगर क्षेत्र. . .
विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरको प्रिन्सिपलमा अनुभवी शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता टी. एन. भण्डारी नियुक्त हुनुभएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय भण्डारीले शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा पुर्याउँदै आउनुभएको . . .