शिक्षा

एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीहरुलाई कान्तिपुरको विशेष सम्मान

विराटनगर । विराटनगरमा रहेको कान्तिपुर कलेजले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जनासहित ३१ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार बिहान आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम. . .


स्मार्ट नामक समूहले निःशुल्क वित्तीय साक्षरता तालिम मङ्सिर १५ देखि गर्ने

विराटनगर मङ्सिर ४ , वित्तीय ज्ञान अभावका कारण धेरै नेपालीहरू गलत लगानी, अनावश्यक खर्च र दीर्घकालीन आर्थिक योजनाबाट टाढा भइरहेका बेला स्मार्ट नामक समूहले निःशुल्क वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने भएको छ। तालिम मङ्सिर १५ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। नेपालका लगानीकर्ता, विद्यार्थी, जागिरे, गृह�. . .


अन्तर्राष्ट्रिय विद्यार्थी दिवशमा विराटनगरमा अर्किड मिनि म्याराथन

विराटनगर । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरमा रहेको अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ सोमबार आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । कलेजका प्रि. . .


त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् । मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करि�. . .


विद्यार्थीहरुको पहिलो रोजाइः इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुला

विराटनगर । प्रदेशकै उत्कृष्ट निजी इन्जिनियरिङ कलेजको रुपमा ख्याति कमाएको इस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएको छ । सन् २००० देखि निरन्तर सञ्चालनमा रहेको यस कलेजले हालसम्म इन्जिनियरिङ शिक्षामा २५ वर्षको सफल यात्रा पूरा गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन . . .


ग्रीनल्यान्ड कलेजद्वारा पारिस्थितिकी तन्त्र अध्ययनका लागि जैविक अनुसन्धान भ्रमण

विराटनगर । ग्रीनल्याण्ड कलेजले विज्ञान संकाय तर्फ कक्षा ११ का विद्यार्थीहरूलाई एक दिने बायोलोजिकल एक्सकर्सन (Biological Excursion) कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूले मोरङ जिल्लाको प्रसिद्ध बेतना सिमसार क्षेत्र अवलोकन गर्दै त्यहाँको पारिस्थितिक प्रणाली (Ecosystem) सम्बन्धी अध्ययन गरेका छन्। अध्ययन�. . .


शिक्षादीप कलेजमा ‘विश्व विज्ञान’ दिवसमा निबन्ध प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । ‘सामञ्जस्यताको लागि नवप्रवर्तन, शान्तिको लागि खोज’ शीर्षकमा केन्द्रित रही सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कलेजका प्रिन्सिपल ज्ञानबह�. . .


विराटनगरमा मेरिल्याण्ड कलेजका विद्यार्थीका लागि आईटी सम्बन्धी कार्यक्रम

विराटनगर, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थीहरूका लागिआईटी सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। कलेज र आइबीएमबीचको साझेदारी अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई डेटा साइन्स, पाइथन लगायतका विषयमा तालिम प्रदान गरिएको थियो। कार्यक्रमका बारेमा जानकारी . . .


महेन्द्र मोरङ क्याम्पस विराटनगरमा रातारात बिबिएको नतिजा उल्टिएपछि

विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा बिबिए संकायमा अध्यनका निम्ति लिईएको प्रवेश परीक्षाको नतिजा रातारात परिर्वतन गरेपछि अभिभावक र विद्यार्थीले आपत्ती जनाएका छन् । क्याम्पस प्रशासन , बिबिए संकायका निर्देकशक र विद्यार्थी संघठनहरुले रातारात विद्यार्थीहरुको मेरिट लिष्ट हेरफे�. . .


एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३. . .


यो वर्ष संस्थागत विद्यालयका २० हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन् । सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभ. . .


कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डका अनुस. . .