- सुजा चापागाई सुर न तालमा गाउँथ्यौँ गीत खेल्दै ,उफ्रदै ,सुन्दै मिठो सङ्गित आहा! कति रमाईला ति पल न थियो चिन्ता झगडा अनि कल । चोरपुलिस, आसपास, मोजाको बल थिएन कसैसङ्ग कपट अनि छल भविष्य बनाउँनमा थियौँ मस्त पढाई लेखाईमै हुन्थ्यौँ व्यस्त । मोबाईल र टिभिको हुन्नथ्यो चाल जे होस हाम्रो बालापन थियो बब. . .
-अरुण खड्का थिए दुःखको माझ रानी बनायौ, सधैँ याद गर्ने कहानी बनायौ। थियो भित्रभित्रै जलेको निकै मन, खुसीले दिई साथ पानी बनायौ। बनी छद्मभेषी दिएझैँ सहारा, तिमीले झुटो राहदानी बनायौ। हिजोसम्म भन्थ्यौ तिमी हौ भरोसा, भुली आज कोही फलानी बनायौ। नदीको दुई छेउ जस्तो उदासी, बिना कामको यो जवानी बनायौ।. . .
-सुरेश कुमार पाण्डे "छोरा सरह छोरीलाई सम्पती हुनुपर्छ, हामि सबै मानव हौं जातिय विभेद हुनुहुदैन।" बिवेकले एउटा दुकानमा साथिहरू सङ्ग चिया गफ गर्दै भन्यो।" हजुरको कुरा त राम्रो लाग्यो तर ..!" दिनेश बोल्दाबोल्दै रोकियो। "के तर ? भन्नु न आफुलाई लागेको कुरा हामिले आपसमा छलफल गर्दा केकोडर ?"-बिवेक दिनेशको अनुहार �. . .
-नवराज कट्टेल जल्ने र बल्नेहरु अन्तर हुन्छन् नियन्त्रणका जल्नेहरु उग्रको उज्यालोमा खरानी फलाएर निब्दछन् बल्नेहरु सुस्तरी दियो झैं मुहार खुलाएर बाँच्दछन् । फगत जलेर दिएको उज्यालो नजिक बन्छ अन्धकार बलेर दिएको उज्यालो समीप देखिन्छ अनुहार । जल्ने आफैं डुब्दछ उत्पातमा तिम्रो लालची प्यासले धु�. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘भनत मेरा आमा बुवा स्वर्ग कि नर्कमा हुनुहुन्छ ? ‘माफ गर्नुहोला म यस्तो कुरा बताउन सक्दिन । अरु केही जिज्ञासा भए सोध्न सक्नुहुन्छ ?’ च्याट जि पि टि ले जबाफ दियो । ‘ए श्री ! भनत मेरो केटासाथीका कतिवटी केटी साथी छन ? श्रीले सत्य र तथ्यमा प्रश्न सोध्न अनुरोध ग¥यो । ‘तिमीले भात खायौ. . .
-ऋषि तिवारी " आज के वार हो?" "आज कति गते हो?" यो कुन महिना चल्दैछ?" म झस्किन्छु आफैँ । दिन, गते,वार र महिना सबै बिर्सिन्छु। बिहान साढे नौ बजे नै अफिस पुग्छु । बेलुका छ, साढे छ बजे घर पुग्छु। यसरी नै मेरो दिनचर्या कटिरहेको छ । कहिलेकाही श्रीमती सोध्छिन्, " हजुर आज कति गते हो?" अफिसमा त्यस्तै हाकिम साहबले सोध्नु ह. . .
-राजन प्रसाद न्यौपाने खै के भयो आजभोलि के हुँदैछ किन हुँदैछ कस्तो हिमाल चढदा सपनामा कहाँ पुगिन्छ? कस्तो पहाड छिचोल्दा कुन गल्छी र गौडा झर्दा टारी र बारीको सम्मजमीन देखिन्छ थाहा छैन मात्र छक्क लाग्छ म देशमा कहाँ छु कहाँ छ मेरो देश कस्तो छ मेरो पहिचान सरकार भन्ने के होला? कहाँ गएर भेटिएला उफ्फ!म अल्म�. . .
-सुरेशकुमार पाण्डे " के हामी महिलाहरू पुरूषका दाश हौँ ? सधैँभरी हजुरहरूले भनेकै हुँने अहिले एक्किसौँ सदिका हामी महिँलाहरूले सहन सक्दैनौँ ।" डल्ली आफ्नाबाटै मुर्मुराई। " के भन्न खोजेको तिमिले ! भन त तिमि दाश कसरी भयौ? आफ्नो घरको काम त सबैले गर्नैपर्छ । मै पनि त बिहानै आर्काको काममा जान्छु र तिमिलाई थाहा न�. . .
-भूपाल अधिकारी दिन्छ मायाले झमेला भन्नु हुन्न प्रेमलाई भुलभुलैया भन्नु हुन्न मन नपर्दैमा सडेका भन्नु हुन्न मन परेका मात्र आफ्ना भन्नु हुन्न प्यार गर्नेले भुलौँ उचनिच हमेसा जातले गर्ला कि बाधा भन्नु हुन्न एकदिन परिणाम होला सोच जस्तै जिन्दगीको के भरोसा भन्नु हुन्न जेल हाल्लान् क्रान्तिकारी �. . .
-किस्मत खतिवडा 'विजय' मुक्तक १ बरु खाउँला आटो पिठो गुजारा गरौंला जस्तो होस् मिठो नमिठो गुजारा गरौंला जीवन भर साथ नछोड्नु यति भए पुग्छ खनी खोस्री भ्याकुर, गिट्ठो गुजारा गरौंला मुक्तक २ के कुरामा सोच्यौ कम, केहि लाग्दैन चाले पनि गलत कदम, केहि लाग्दैन बहुत माथि सम्म पहुँच भएको मान्छे हुँ मलाई कानुन, �. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘कथा कहाँ पुगेको थियो ? म सोच्दै छु ।’ पात्रहरुले विद्रोह गर्न थालेपछि घटना र परिवेश अर्कैतिर मोडियो । ‘ममाथि अन्याय गर्दै हुनुहुन्छ है ।’ महिला पात्र बोली । ‘लेखक ज्यू घटनालाई दुःखान्त बनाएर परिवेश पनि परिवर्तन गर्नुहोस ।’ महिलामित्र मोहिनी बोली । ‘हाम्रो हक अधिकार बिरु. . .
-नवराज पोख्रेल 'नवशिला' खुसी हेर लुट्दै बने शत्रु मेरा सधैँ भर बनेछन् नयनका कचेरा म उम्रन्छु भन्दा निमोठे मलाई थुनि पिञ्जडामा बनाएर घेरा म निर्दोष थे किन्तु दोषी बनाएँ हटाए निकै दोष लगाएर डेरा गरे हल्लिखल्ली बनाएँ बिचल्ली लगे अन्न पानी बने सव लुटेरा जोडी दुई हात गरेँ बिन्ती मैले, दिएनन् त्यो मौ�. . .