काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधान�. . .
विराटनगर । मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो । आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भए. . .
विराटनगर । विराट साहित्य संगमले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संगमले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा ५ हजार १ सय राशिको ‘राधादेवी दाहाल स्मृति पुरस्कार’ बेलबारीकी साहित्यकार तीला लेकाल. . .
कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ । कार्यक्रमका लागि भारतका मणि�. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक “दाय–कन्तुर”को मञ्चन शुरु भएको छ । पद्मश्री सम्मानबाट विभूषित भारतीय लेखक दया प्रकाश सिन्हाको समसामयिक व्यङ्ग्य नाटक अपने अपने दाँवलाई नेपाली रुपान्तरण गरी तयार गरिएको नाटकले समाजमा देखापरेको विकृत तथा विसङ्गत स्वार्थ, लोभलाई देखाउने प्रयास गरिएको . . .
विराटनगर । विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने दुईजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चले साहित्यकार एवं शिक्षासेवी भेषराज पोखरेल र पत्रकार सोनुकुमार दासलाई पुरस्कृत गरेको हो । कार्यक्रममा. . .
विराटनगर। आगो नलाग्ने तारको रुपमा परिचित राठी गोल्ड एफ.आर.एल.एस.–एस. केबलले कथा प्रतियोगीताका विजयीहरु घोषणा गरेको छ । केबलले विज्ञापन कथा लेख्न सुचना प्रकाशन गरेको थियो । जसमा भरतपुरका पत्रकार विवेक पोखरेलसहित प्रसुन सिन्धुली, रमेश भट्टराई, यमुना सापकोटा , विकास ढकाल गरि ५ जनाको कथा उत्कृष्ट ५ मा . . .
सनम रोक्का कमेडी च्याम्पियन सिजन–२ को फाइनल नजिकिदैँ गर्दा विजेता को बन्ला त ? भन्ने सवाल र कौतुहलता यतिबेला सामाजिक सञ्जाल एवं मानिसहरूको जमघटमा छलफलको विषय बन्न थालेको छ । नेपालको एकमात्र अर्गानिक ‘कमेडी रियालिटी सो’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छ्न् । सिजन–१ परीक्षणकै रूपमा भएकाले द�. . .
विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .
काठमाडौं । मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित चार जना पुरस्कृत भएका छन् । साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरेको हो. . .
कैंलो कपाल गहिरा आँखा पातला जुगाँ सर्लक्क परेको ज्यान र मन्द मुस्कान सहित घरको भित्तामा समाधिस्थ हुनुहुन्छ बा ।। बर्षौंदेखी ....। बा आउने र जानेसंग उसैगरी सम्मोहनपुर्वक हाँसिदिनुहुन्छ । शहरको कोलाहाल सडकको दुर्गन्ध आउने र जानेका टिठलाग्दा उचाइको बालाइ खासै पर्बाह छैन । किनकी बा समाधिस्थ हुनुह�. . .
कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि बम बन्दुक गोलि बोकाइ सबै सन्तान टुहुरा पारि कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि न संबिधान कार्यान्वयन गर्न सक्छौ । न घर झगडा मिलाउन सक्छौ । न तराइमा रेल कुदाउन सक्छौ । न हिमालमा केबुलकार जोड्न सक्छौ । न कर्णालि कोशि गण्डकि थूनेर । देश -बिदेश झिल्लिमिल�. . .