लण्डन बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गर्नुभएका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गर्नुभएको हो । ‘हिम्मत’ म्युज�. . .
विराटनगर गायक मातृका आचार्यले गुरु बन्दना सार्वजनिक गरेका छन् । गएको गुरुपूर्णिमामा सार्वजनिक भएको उक्त गुरुबन्दनाको रचना संगीता आचार्यले गरेकी हुन् | यसको संगीत पुरुषोत्तम न्यौपानेले गरेका हुन्। आवाज स्वयं मातृकाको रहेको छ भने यसमा उनलाई गायिका प्रेक्षा लम्सालले पनि साथ दिएकी छिन् । खबरी नेपा�. . .
हुम्ला पचासको दशकदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ ।कर्णाली प्रदेशको हिमाली जिल्लाको उच्च भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक साँस्कृतिक उपन्यास हो । योगमाया,चिरहरण,अर्की आइमाई, बेली कथा संग्रह,कागजमा द�. . .
विराटनगर । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् । उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् �. . .
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो । का�. . .
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कविगोष्ठी आयोजना गरेको छ । विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए । कार्यक्रममा �. . .
मिना श्रेष्ठ सबि विकास सानैदेखि चन्चले स्वाभावका थिए । चतुरे भए पनि बाबुलाई नसोधी कहीँ जादैनथे । पढ्नमा पनि राम्रै नतिजाले पास गरेका विकास भने अलि बेसी गाँउतिर घुम्ने गर्दथे त्यही पिरले उनका बाउले गाउँमा सबै बेचेर शहरमा बसाइँ हिँडे । विकासलाई भने गाउँ नै रमाइलो थियो । डुल्न पाउथे शहरको रमझममा भिज्न �. . .
काठमाडौं नेपालको पहिलो पीएचडी महिला डा. बानिरा गिरीको निधन भएको छ । कवि तथा उपन्यासकार बानिरा गिरी तीन हप्ताअघि कोरोना संक्रमित हुनुभएको थियो । संक्रमण निको हुने क्रममा रहे पनि हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ। आइतबार राति १० बजे नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा पुर्याएक�. . .
ओखलढुङ्गा युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्र. . .
सरकार, तिमीले गरेको लकडाउनको म पूर्ण समर्थन गर्छु ! तर…. वोल्न नसक्ने ‘सार्बभौम जनता’ र सुन्न नसक्ने ‘गणतान्त्रिक सरकार’ अचम्मको यो एकादेशमा, जनता र सरकार नामको कित्ताकाटमा जनता नामको फाँटमा परेर, सहनुसम्म सहनु परेपछि जम्मा-जम्मी नियति नै यहि भनेर मन बुझाउनु परेपछि सरकार, तिमीले गरेको लकडाउनको म पूर्. . .
-मिलन लम्साल (बिराटनगर) घ्यार्र शटर उठाएर हेर्छु कसैले बोलाएकि मनमा बेचैनी छ ग्राहक आए हुन्थ्यो भनी कोही देख्दिन फेरि घ्यार्र शटर बन्द गर्छु किनकि म शटरवाला पसले नै परे ।। त्यहीँ पसल भित्रको डेरामा छु निषेधाज्ञा छ बाहिर जानु भएन , भित्र श्रीमती र सानो छोरा खानेकुराको आसमा छ्न् । महामारीमा मैले चा�. . .
विराटनगर । अग्रज गजलकार कविराज पोखरेलको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू . . .