हिन्दु महिलाहरुको महान् चाड हरितालिकाले सहर(बजार मात्र होइन, गाउँघरमा समेत छोपिसकेको छ । नेपाली महिलाहरु आफ्नो स्वास्थ्य एवं श्रीमानको दीर्घायुको कामनाका साथ व्रत बसेर मनाउने प्रचलन रहि आएको छ । यद्यपी समयसँगै संस्कार र संस्कृतिमा पनि निकै फेरबदल देखा पर्न थालेको पाइन्छ । अझ हिजोआज त शहरी क्षेत्रमा . . .
-रिकेश निराैला मेरी आमा,मेरी आमा,प्राण प्रिय तिमी नै हाै मेरी आमा, तिमी नै हाै मेराे जन्मदाता,तिमी नै मेराे भगवान।। तिम्रै न्यानाे काख मलाई स्वर्ग भन्दा प्याराे लाग्छ, अप्सराहरुकाे गीत भन्दा तिम्रै लाेरी प्याराे लाग्छ।। तिमी छाै र पाे त आज म छु नी, आज म जहाँ छु,जस्ताे छु सबै तिम्रै देन त हाे नी।। माया ति�. . .
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, . . .
काठमाडौँ । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान. . .
विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथ. . .
कोलकाता । नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ । कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाष. . .
रातको करिब एघार बजेको हुन्छ, सबैतीर चकमन्न भैसकेको हुन्छ । आवाजको नाममा त्यै आफ्नो कोठामा घुमीरहेको फेन कराएको मात्र सुनिन्छ । टेवलभरि किताबहरु छरपस्ट छन् । सबै मिलायाे भने करिब एक दर्जन जति किताब हुँदा हुन, त्यति थोरै किताबहरू पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु। श्रावणको महिना हुन्छ, गर्. . .
जनप्रतिनिधि भनेकाे हामी सबैकाे साझा ब्यक्ति हुन उनीहरु शासक हैन,नागरिक कै सेवक हुन, त्यसैले त उनीहरु कसैलाई विभेद गर्दै गर्दैनन् । जनप्रतिनिधिकाे काम कर्तव्य-जनहीतमा विकाश गर्द अघि बढ्नु हाे, उनीहरुलाई सहयाेग गर्नु हामी सबैकाे साझा कर्तव्य नै हाे। चुनाव अघि मात्र उनीहरु कुनै पार्टिका प्रतिनिधि थ�. . .
विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ्गमले आयोजना गरेको खाली खुट्टा परिच. . .
आफू रैती बनेर भर्खर भर्खर दासत्वको आगोबाट उम्किएर मालिक बनेको मेरो छिमेकी छ । ऊ साथी हो दाजुभाइ हो जन्ती हो, मलामी हो सँधियार हो तर मेरो सानो टुक्रा जमिनमा आँखा लाउँछ बर्खामा आली तास्छ हिँउदमा आली सार्छ । हामी हिँड्ने बाटो ऊतिर पर्ने छेउ होचो भए मेरो माटो तानेर अग्ल्याउँछ, पानी पर्दा म पानीमा डुब�. . .
हरेक रात झैँ फेरि पनि आज एउटा कथा कोर्न मन लाग्यो। सपनामा सझिएकी तिमीलाई विपनामा सझाउने रहरहरु जाग्यो। भित्रभित्रै दवाएका भावनाहरु तिम्रा सामु पोख्न मन लाग्यो। तिम्रा ती हेरि रहु लाग्ने स्पर्शी आखाभित्र डुब्न मन लाग्यो। भेट्ने दिन गन्दै उत्सुकताले भरिएका भावनाहरु छछल्किन लाग्यो। स्वर्गकी. . .