जिन्दगीले उस्लाई जरुर केही सम्झाएको हुनुपर्छ केही खास भएरै, उ फेरी भट्टीसम्म अाएको हुनुपर्छ उ बर्षा देखी चुपचाप रित्तो प्याला भरिरहेछ जिन्दगीले उस्लाई बेस्सरी रित्याएको हुनुपर्छ उ धुमिल-धुमिल आकाश हेरेर अक्सर टोलाई रहन्छ मान्छेहरु भन्दै छन, कसैले उस्लाई पर्खाएको हुनुपर्छ उस्ले मुकुराउनै �. . .
शितल अाचरणले भरिएकी तुसारो र सीतमा चरिएकी न गोरी म टन्टलापुर गृष्मको घाम जस्ती न काली बर्षाको गड्गडाउने मेघ जस्ती सुकेका र झरेका पातमा बेरीएकी कहिले त माकुराको जालोमा सीत हाँसे झैँ सझिएकी कहिले ओडार मुनी शीतनिद्रामा घेरीएकी त कहिले ठाउँ ठाउँमा शीतलहरझैँ छरिएकी त्यो गर्जिने झरनालाई पनि चुनौति दि�. . .
तिमी ब्रह्माले बनाकी हौ कि ईन्द्रले बनाकी हौ तिमीले त मेनाकालाई मात्र होइन उर्बशिलाई पनि मात गर्ने रहेछ्यौ एक पटक टास्सिए पछी तिमीसङ्ग छोड्नै नसक्ने नसा पो भएछ्यौ विवाहित होस ब्रह्मचारी नेता होस कि कर्मचारी तिमीलाई अगालो मारे पछी तिम्रो दिवाना नै हुँदारहेछन तिमीलाई छोड्दा कती त धुरु धुर�. . .
ए बन्द मगजका शिकारहरु, यो बन्द नै रहेको बल्दा बल्दा दन्कि नै रहेको चर्पीका झिँगाहरु भन्कि नै रहेको समस्यै समस्या र सुझावै सुझावको देशमा म अर्को सुझाव दिन्छु सक्छौ भने मन्द मन्द कट्यार कट्यार काठेकिरा जसरी टोकीरहने हरुको मुख बन्द गर सक्छौ भने कचर कचर बोली मात्र झार्ने सोझा जनतालाई भोकभोकै �. . .
नियानो छ मायाँ न ओड्नै सक्या छु सुराही र प्याला न छोड्नै सक्या छु यहाँँ फूल बारी पहेंलिन लाग्यो म आफैं छु माली न गोड्नै सक्या छु कतै खेत बाँझो न फाली धस्या हो जमेको छ पत्थर् न तोड्नै सक्या छु उ छे रुप सागर् र वैंशालु आभा धरा चाँद मैले न जोड्नै सक्या छु सयौँ घाट पानी भयो भालु कन्पट् गरें व्यर्थ वाचा न त�. . .
अब पालो सेना शासनको राणा शासन देखे नेपालीले देखे राजतन्त्र पनि पन्चायतकाल भाेगे नेपालीले भाेगे बहुदलीय पनि राजाकाे प्रत्यक्ष शासन पाए नेपालीले पाए पुर्व आतंककारीको शासन पनि लोकतन्त्र ल्याए नेपालीले ल्याए गणतन्त्र पनि सेना शासन ल्याउन बाँकी छ नेपालीले ल्याउदै छन् त्यो पनि. . .
मनमा पैदा भएको पिडा किन आयौ २०७२ साल तिमी भुकम्प लिएर .....। आज त्यसको परिणाम भोग्दैछन् भुकम्प पिडीतले किन आयौ २०७२ साल तिमी सविधान लिएर आज त्यसको परिणाम भोग्दैछन् आन्दोकर्ताहरुले किन आएयौ २०७२ साल तिमी ईतिहांसमा मै नभएको लामो बन्दहटताल लिएर,, त्यसैले दुःख भोग्दै छुम आज तपाईको कारणले।।।।।. . .
राज्यलाई दोश्रो राज्यको घात राज्यले जनतालाई घात नेतालाई कुसीॅमा घात जनतालाई राम्रो शाशनमा घात व्यवसाहिलाई नाकाबन्दिले घात उपभोतालाई व्यापारिले घात प्रेमीलाई प्रेमीकाले घात प्रेमीकालाई प्रेमीले घात दाजुले भाईलाई घात बावुले छोरीलाई घात समाजमा शोषकले घात राष्ट्मा बेपरबाहि मान्छेले घात इम�. . .
समय: अचम्मको छ तिम्रो लागि बेग्लै मेरो लागि बेग्लै तिमी भन्छौ "घडिमा छ बज्यो साँझ पर्यो" म भन्छु त्यतिबेला "ला! रात परिसक्यो!" तिम्रोलागि सुर्योदय तिमीलाई सात बजेसम्म पर्खेला! मेरो लागि बिहानी अँध्यारोमै आइसक्छ समयले त पक्षपात गर्यो हेर तिमी र म मा, झन् समाजले त के नगर्ला! कि गलत भएँ म? के गर्नु �. . .
हामी उनिहरुको भविष्यको चिन्तामा हुँदा उनिहरु आफ्नो बर्तमानको चिन्तामा हुन्छन् जव हामी उनिहरूको बर्तमानमा रमाउन चाहान्छौ उनिहरू हाम्रो भबिष्यको चिन्तामा हुन्छन् समानता नै समानता छ हामीमा, हामी उनिहरूको लागी स्कुल खोज्छौ उनिहरू हाम्रो लागी बृद्धाघर खोज्छन् ।. . .
"आजको प्रमुख अतीथि को हुनुहुँदो रहेछ? मैले त चिन्नै सकिनँ" "वहाँ वरिष्ठ साहित्यकार हो नि ! तपाईँलाई थाह छैन ? " "ए। के लेख्नुहुन्छ वहाँ?' " वहाँ 'विश्वब्रह्माण्ड साहित्य परिषद्'को संस्थापक अध्यक्ष । पहिलेपहिले एउटै नबिराई सबै साहित्यिक कार्यक्रममा पुग्नुहुन्थ्यो, तर अचेल विशेष कार्यक्रमहरूमा मात्�. . .
रमिता र मेरो बिबाह भयो | कसरी भयो ? मलाई याद भएन |त्यतातिर ध्यान दिने फुर्सद नै भएन |पिताजीको देहान्त हुँदा म जम्मा १७ बर्षको थिएँ| ब्यबहारको बोझ सबै मेरो काँधमा |तीन बैनीहरु ,साना साना |आमा सोझी |दुई सन्तान मेरा पनि भए | रमिता ,नामै रमिता ,कामै रमिता ! हरेक कुरामा अड्को थाप्ने |नन्दहरु ,उनका लागि झिंझो | भाउजूको म�. . .