समाचार

सोलुखुम्बुमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

साेलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय बालक सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण तामाङको घटनास्थल�. . .


घट्यो सुनको मूल्य

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला १६ सयले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व�. . .


राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा आँखा चिम्�. . .


विराटनगरलाई बालश्रममुक्त बनाउने अभियान, वडाअध्यक्षको घरमा टाँसियो पहिलो स्टीकर

विराटनगर । विराटनगरलाई बालश्रममुक्त बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगरका प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तिर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घरु लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरेका हुन् । लामो समयदेखि विराटनगरला�. . .


झापामा पाँचदिनको अन्तरमा दुईवटा दाह्रे हात्ती मृत भेटिए

दमक । झापामा पछिल्लो पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत फेला परेका छन् । असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा र बुधबार अर्जुनधारा नगरपालिका–५ मा अर्को हात्ती मृत भेटिएको हो । दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै ह�. . .


चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । �. . .


डाक्टर संगिता मिश्रा १२ औं तहमा बढुवा

विराटनगर । सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगले बढुवाको लागि डा. मिश्रासँगै डा.टंकप्रसाद बराकोटीको नाम पठाएको थियो . . .


सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको �. . .


मधेस प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्�. . .


शेयर निष्काशन ६ महिनापछि गर्न सुझाव

रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउन�. . .


दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको श. . .


रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल पर�. . .