समाचार

अखिल क्रान्तिकारीको समानान्तर कमिटी घोषणा, केन्द्रीय मधेशी विभाग प्रमुखमा दिपेन्द्र

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ । सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति. . .


विराटनगर विमानस्थलको रनवेमा स्याल पसेपछि धपाउन जहाज होल्ड

विराटनगर । रनवेमा स्याल दौडिएपछि विराटनगर विमानस्थलमा मंगलबार साँझ करिब २० मिनेट जहाज होल्ड भएका छन् । स्यालले जहाज अवतरणमा अवरोध गरेपछि धपाउने अवधिभर जहाज आकाशमा होल्ड गर्नु परेको हो । विमानस्थलका प्रबन्ध युबल बरालका अनुसार जहाज होल्ड गरेर स्याल धपाएपछि जहाज अवतरण गराइएको थियो । त्यसपछि लगातार. . .


हलेसी तुवाचुङमा तिलुङ भाषाको पठन/पाठन सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्य�. . .


‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ । दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले दशबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्. . .


प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँ�. . .


प्रदेश नं १ : मन्त्रिपरिषद्को निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ । प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालय�. . .


कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समाव�. . .


अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

धनुषा । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो । अ. . .


डिल्लीराम सर उर्फ माइलो कामी

-विदुर भट्ट साँझको ४ बजेको छ । आफू भने विद्यालय छुट्टी भएपछि घर जान उत्साहित भएर चहुरबाट लम्कदै थिएँ । कम्प्युटर सर अर्थात् डिल्लीराम सर भने निराश र विवश मुद्रामा केही हराए जस्तो ,सम्झेजस्तो वा थाह पाए जस्तो गरेर टोलाइरहेका थिए । म उत्सुक भएर छेउमा गएँ ! निशब्द त त्यतिबेला भएँ जब उनले माइलो कामीको बारेम�. . .


सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भ�. . .


शिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा छ जनाको मृत्यु, छत्तीस जनाभन्दा बढी घाइते

देशभक्तिको प्रदर्शन आज यहाँ विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले शहीद बनायो । शिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष�. . .


आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने प्रदेश १ सरकार

विराटनगर । हतारमा बजेट सिध्याउन आर्थिक वर्षको अन्त्यमा काम गर्दा कुनै पनि पूर्वाधार गुणस्तरीय नबन्ने र बजेट समेत दुरुपयोग हुने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम हालसम्म कतैपनि राम्रो देखिएको छैन । पक्की सडक भासिएको, प्वाल परेको र भर्खरै बनाएको सडक बाढीले बगाएको दृश्य बर्षेनि देख. . .