काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य . . .
काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था सम�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरक�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा विहीबार भएको विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखि�. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
हेटौडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शारीरिक रुपमा अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व ‘आशा विशेष पाठशाला’ले निर्वाह गरेको बताएका छन् । बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उदघाटन कार्य�. . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्रधिकार जाने कि नजाने भन्ने विषयमा समिति स्पष्ट हुन जरुरी रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको व�. . .
विराटनगर । नेपालका चर्चित र्यापर गिरिश खतिवडाको नयाँ र्याप गीत सार्वजनिक भएको छ । बिहीबार खतिवडाको नयाँ र्याप गीत ‘१२ पछी के?’ सार्वजनिक भएको हो। र्यापर खतिवडा विराटनगर निवासी हुन्। गितले अहिले वर्तमान युवाहरुको बाध्यता कक्षा १२ पछी विदेश जाने लहरको बारे बोलेको छ , देशको अवस्थाको कारण देशमा युवा. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औं वार्षिकोत्सवको अवसरमा विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल सम्मानित भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिपेशलाई अवार्ड प्रदान गरेका थिए । वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीब�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता बु. . .
काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भईरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय�. . .
झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएका छन् । बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने . . .