काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सा�. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएक�. . .
काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२० आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विके�. . .
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका बताए । उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ । सरकारमा रहेका प्रमुख दल नेपा. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ ६:३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी र. . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । विराटनगर ६ कि निर्मला शर्माकाे ४२ दिनका छाेरा शिब शंकर शर्माकाे हातबाट जुश खाएर कार्कीले अनशन तोडेका हुन् । काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगा�. . .
विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि सुन्दरहरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५ हजार रुपैयाँको साथै मेडल,ट्रफी जित हात पारेको छ । यसैगरी प्�. . .
विराटनगर । सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्न छुट्टै डुंगा चलेको छ । प्रहरीले गाँजा २४८ केजी गाँजा लोड गरेको डुंगा पक्राउ गरेपछि गाँजा कारोबारीले जलमार्ग भएर गाँजा ओसारपसार गर्न थालेको रहस्य खुलेको हो । जसका लागि ट्यूवमा बाँस बाँधेर त्यसमाथि गाँजा प्याक गरिएका बोरा राखिएको पाइएको थियो । इलाका प्रहर�. . .
काठमाडौं । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता हुने भएको छ । शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जस. . .
इन्दु साह विराटनगर । विराटनगरका बजारमा बिक्री हुने हरियो तरकारीको स्रोत बारे थोक र खुद्रा व्यापारीबीच फरक मत रहेको पाइएको छ। तरकारीका थोक बिक्रेताले अधिकांश तरकारी नेपालकै विभिन्न स्थानबाट आउने गरेको बताएका छन्, जबकी खुद्रा बिक्रेताले भने केही तरकारी भारतबाट समेत आउने गरेको दाबी गरेका छन्। विरा�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा एक हजार २३१ जना क्यान्सर रोगी रहेको तथ्यांकले देखाएको छ। महानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न प्रकारका क्यान्सरका बिरामीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। महानगरपालिकाले दिएको एक आर्थिक वर्षको तथ्यांकले मात्रै यो संख्या देखाएको छ । �. . .