विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामन�. . .
काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमबार ‘लुम्बिनीमा ललितकला’ छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा लुम्बिनी प्रदेशबाट काठमाडौँ उपत्यकामा रही कलाकर्म गरिरहनुभएका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको उपस्थिति रहेको �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झ�. . .
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र जटिल भू–वनौट देशको पूर्वाधार विकासको मुख्य चुनौती रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सिएनआइले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई सम्बोधन गर्दै उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन �. . .
काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अन्तर्मन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ । समिति बने यता एक पटक मात्र बैठक बसेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हालेपछि �. . .
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो । . . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा यस वर्ष भर्ना भएका विद्यार्थी लक्षित आयोजना गरिएको चार दिने ईन्डक्सन सेसन सम्पन्न भएको छ । भदौ २४ गते सोमबारबाट कलेज सभाहलमा आयोजना गरिएको चार दिने इन्डक्सन सेसन बिहीबार सम्पन्न भएको हो । नयाँ भर्ना भएका १३७ विद्यार्थीहरुको लागि कलेज बारे जानकार. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .
इन्दु साह विराटनगर। विराटनगरका विभिन्न सडक र फुटपाथमा निर्माण सामाग्री राखिएको कारण आम नागरिकलाई हिँडडुल गर्न समस्या पर्दै आएको छ । सडक छेउ र फुटपाथमा महिनौँसम्म गिट्टी, बलौटा, रड, बाँस लगायतका निर्माण सामग्री राख्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुखका अनुसा�. . .
विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ। बिहीबार विराटनगर-४ स्थित कंचनबारीमा नयाँ शाखा संचालनमा आएको हो। एक कार्यक्रमका बीच शाखाको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख यसपाल कुमार तिब्रवाल गरेका थिए । अहिले बैंकका देशभर २७३ शाखा कार्यालयहरु रहेका छन् । ग्रा�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भएपनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गरेका छन् । बिहीबार शिक्षा विज्ञान एवं सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, सम�. . .