समाचार

मौसम खराब हुँदा उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निर�. . .


नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट : कारोबार रकम साढे १० अर्बमा खुम्चियो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आइतबार तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ स�. . .


सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्र�. . .


सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेव. . .


काठमाडौं महानगरको सक्रियतामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना . . .


विराटनगर भन्सार कार्यालयबाट एक वर्षमा दुई हजार सात सय सिटी सफारी भित्रियो

विराटनगर । शहरका सडकमा सिटीको चापले थेगिनसक्नु भएका बेला विराटनगर भन्सार कार्यालयबाट मात्रै एक आर्थिक वर्षमा दुई हजार ७०० को संख्यामा आयात भएको छ । विराटनगर भन्सार कार्यालयको आर्थिक वर्ष २०८०\२०८१ को तथ्यांक अनुसार दुई हजार ७०० थान फिटिङ भएका सिटी सफारी आयात भएको छ । त्यस बाहेक फिटिङ नभएकाको संखया सम�. . .


‘नेपहपको श्रीपेच २’ मा विराटनगरका मनिष ढकाल उत्कृष्ट १६ मा, भोट गर्न आग्रह

विराटनगर । विराटनगरका युवा मनिष ढकाल चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। विराटनगर बिजुली चौक निवासी ढकालले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएका हुन्। ढकालले देश तथा विदेशमा रहेका सम्पू�. . .


बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली उत्पादन : मन्त्री तामाङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हु. . .


न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ । आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक सं. . .


तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्य�. . .


अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अप�. . .


विराटनगरबाट मोटरसाइकल चोरी गरेर फरार लागुऔषधसहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ फूलबारी रेष्टुरेन्टबाट भदौ ११ गते को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएकालाई बुढीगंगा–५ बाट लागुऔषधसहित पक्राउ गरिएको छ । चोरीमा संलग्नमध्येका महेशकुमार महतोलाई घटनास्थलबाटै पक्राउ गरिएपनि अमन चौधरी फरार भएका थिए । उनलाई भदौ १३ गते दिउँसो मोरङ प्रहरी�. . .