समाचार

त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको दावी गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्. . .


विराटनगर बास्केटबल एकेडेमीको नयाँ बास्केटबल कोर्ट निर्माण सम्पन्न, प्रशिक्षण सत्र सुरु

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले हालै नयाँ ३X३ बास्केटबल कोर्ट निर्माण सम्पन्न गरेको छ। विराटनगर र वरपरका बास्केटबल प्रेमीहरूको मागलाई मध्य नजर गर्दै कोर्टमा निर्माण गरिएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले नयाँ बास्केटबल कोर्ट ओल्ड स्कुल द सोसाइटीको परिसरमा निर्माण ग�. . .


विराटनगर–३ का डुबान पीडितले बनाए संघर्ष समिति, दक्षिण क्षेत्रमा समानान्तर नाला परीक्षण

विराटनगर । विराटनगर–३ का डुबान पीडितले पानीको निकासका लागि विभिन्न पाँच विकल्पमा काम गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । ढाटदेखि दक्षिण कन्चनबारी र राजमार्ग पूर्व घोघापैनी पश्चिमका स्थानीयहरुको शनिबार सप्तकोशी पार्टी प्यालेसमा भएको भेलाले विभिन्न निकायमा दवाव सिर्जना गर्नका लागि ड�. . .


एभरेष्ट महिला भलिबल लिग हुने

काठमाडौं । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई 'एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे. . .


साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च �. . .


सप्तकोशी नदीको जलसतह तीनलाख ९५ हजार क्युसेक मापन

विराटनगर । सप्तकोसी नदीको जलसतह उच्च भएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा तीनलाख ९५ हजार क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको थियो �. . .


कांग्रेस–एमाले समीकरणमाथि आशंका छ : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन् । उनले यस्तो सहमति जनतालाई मान्य नहुने बताए । आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै उनले एमाले र कांग्रेसबीच भएक. . .


७ सय ९४ जना सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ । किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्�. . .


जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमा�. . .


प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार ब�. . .


पारा टेबल टेनिसमा बिबेक राईको छैठौं राष्ट्रिय उपाधि

काठमाडौं । हालै सम्पन्न पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगर टेबल टेनिस क्लब मोरङका बिबेक राईले आफ्नो उत्कृष्टता कायम राख्दै छैठौं पटक मेन्स सिङ्गल्स स्ट्याण्डिङ च्याम्पियनको उपाधि जित्न सफल भएका छन्। फाइनल खेलमा राईले आफ्नै क्लबका प्रतिद्वन. . .


राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन. . .