विराटनगर चैत्र ११ , विराटनगर–५ स्थित विराटनगर इन्टरनेसनल कलेजले हरेक वर्ष झैँ यस वर्ष पनि स्प्रिंग कार्निभल आयोजना गर्न लागेको छ। कार्यक्रम चैत १३ गते शुक्रबार, बिहान १० बजे देखि कलेज परिसरमा सुरु हुनेछ। यस वर्षको कार्निभलमा युवाहरुमा चर्चित ब्याण्ड “माउन्ट ८८४८” ले विशेष प्रस्तुति दिने तयारी भएको �. . .
बिबेक दाहाल नेपालमा सरकार कस्तो हुनु पर्छ? यो प्रश्नले इतिहासदेखि आजसम्म नेपाली समाजलाई चिन्तनमा राख्दै आएको छ। हामीले राणाकालदेखि विभिन्न लोकतान्त्रिक सरकारसम्म अनुभव गरेका छौं, तर कहिल्यै पनि पूर्ण रूपमा जनमुखी, नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने, सेवा प्रधान नेतृत्व पाउन सकेका छैनौं। यही सन्. . .
विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा बुढीगंगास्थित टंकीसिनवारीमा प्रभातफेरी र सचेतना र्याली निकालिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा आज (मंगलबार) र्याली निकालिएको हो । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट�. . .
विराटनगर चैत्र ११ , मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्सिविसन’ आयोजना गर्दैछ। चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा सञ्चालन हुने यो प्रदर्शनीले शहरलाई पाँच दिनसम्म निर्माण र आवासको रोमाञ्चक दुनियामा डुबाउनेछ। प्रदर्शनीमा घर निर्माणका सुरक्षा र गुणस्तर, भूकम्पिय मापदण्. . .
विराटनगर चैत्र ११ , विराटनगर महानगरपालिका–१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ की कोमलकुमारी साह रहेको प्रहरीले जनाएको छ। श्रीमती हराएको भन्दै निवेदन दिएका उनका श्रीमान् रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएक. . .
विराटनगर चैत्र २ , मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागेको ‘होम बिल्ड एक्जिविसन’ले शहरलाई पाँच दिनसम्म निर्माण र आवासको रोमाञ्चक दुनियामा डुबाउनेछ। चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा हुने यस प्रदर्शनीका लागि तयारी तीव्र रुपमा अघि बढिरहेको संघले जनाएको छ। यस प्रदर्शन. . .
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ ।’. . .
‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि, ०७४ र ०७९ सालम�. . .
विराटनगर फाल्गुन १२ , मोरङ निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला ले मंगलबार आफ्ना आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्। उनको अठोटपत्रका प्रमुख बुँदाहरूमा बलियो लोकतन्त्र, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, बाढी–डुबान नियन्त्रण, जलवायुमैत्री कृषि, शिक्षा सुधार, स्. . .
विराटनगर फाल्गुन १२ , विराटनगर–५ सम्झना चोकस्थित एबिसी स्कुलले आफ्ना बालबालिकालाई नमुना निर्वाचन कार्यक्रममार्फत मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी आधारभूत जानकारी दिएको छ। विद्यालयले कक्षाकोठामा सीमित सैद्धान्तिक पढाइभन्दा फरक ढंगले व्यवहारिक अभ्यास गराउँदै बालबालिकालाई निर्वाचन कसरी स�. . .
विराटनगर फाल्गुन १२ , काठमान्डौ मेडिकल कलेज (केएमसी) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचार निःशुल्क गरिदिने घोषणा गरेको छ। काठमाडौँस्थित केएमसी अस्पतालले एक औपचारिक विज्ञप्ति जारी गर्दै साम्बाको सम्पूर्ण स्वास्थ्य उपचार अस्पतालमै निःशुल्क गरिने जनाएको हो। अस्प�. . .
विराटनगर माघ २५ , नेपाल युवा उद्यमी मञ्च सुनसरी च्याप्टरले आगामी फेब्रुअरी २८, २०२६ (फागुन १६, २०८२) मा धरान गल्फ क्लबमा “नेपाल युवा उद्यमी मञ्च गल्फ टुर्नामेन्ट २०२६” आयोजना गर्ने भएको छ। एकदिने राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न शहरका उत्कृष्ट गल्फ खेलाडीहरूसँगै भारतबा�. . .