Admin_OB

उदयपुरमा १४ वर्षीया छात्रामाथि करणी आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ परे

उदयपुरको बेलका नगरपालिका–२ कञ्चनजङ्गा टोलस्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ४७ वर्षीय श्रेष्ठले विद्�. . .


गौर हत्याकाण्ड : १९ वर्षपछि प्रहरीले अनुसन्धान अघि बढायो

१९ वर्षअघि रौतहटको गौरमा भएको सामूहिक हत्याकाण्डबारे प्रहरीले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। २०६३ साल चैत ७ गते गौरमा भएको राजनीतिक हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो। मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीका अनुसार घटनासम्बन्धी आरोपितहरूमाथि अनुसन्धान तीव्र प. . .


सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्दै

प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो । आज सोमबार फेरि २ हजार . . .


एशियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा

नेपालको अग्रणी खाद्य कम्पनी एशियन थाई फुड्सले आइतबार आफ्नो नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ। मसालेदार र अनौठो स्वाद अनुभव गराउने उद्देश्यले ल्याइएको यो नुडल्स कम्पनीको नवीनतम प्रस्तुति हो। २५ वर्षभन्दा बढीको यात्रासहित ३० भन्दा बढी देशमा उत्पादन निर्यात गर्दै आएको एशियन �. . .


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो। एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रूपैयाँ र हवाई इन्. . .


विराटनगरमा राष्ट्रियस्तरका विभिन्न कलाकारले जेबी टुहुरेका गीत गाएर सम्झिए

जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापित एक लाख रुपैयाँ राशिसहितको सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मीद्वय वम देवान र खेम नेपालीले पाएका छन् । जेबी टुहुरे फाउन्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने यो सम्मान यसअघि गीतकार लव प्रधान (मित्र), कवि तथा गीतकार अनिल पौडेल र जनगायक खुसी�. . .


जनगायक स्व.जेबी टुहुरेको चौथो स्मृति दिवस मनाइने,बम देवान र खेम नेपालीलाई सम्मान

जनगायक स्व. जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा भोलि (शनिबार) विराटनगरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ। जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्मृति दिवसको कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हुने छ। क. . .


उम्मेदवार छान्न रास्वपाले आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउँदैछ। रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी छन्। सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आ. . .


दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालको हार

दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालले हार बेहोरेको छ । बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अष्ट्रेलियाका लागि एनपी विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । उनल. . .


अध्यक्ष दाहाल विराटनगरमा, माओवादी केन्द्रको प्रदेश बैठकलाई सम्बोधन गर्ने

विराटनगर, भदौ १२ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटन�. . .


राउण्ड टेबल नेपालको अध्यक्षमा सुमित मित्तल निर्वाचित

काठमाडौँ, भदौ १२ , राउण्ड टेबल नेपालको २५औँ वार्षिक साधारण सभाबाट सुमित मित्तल संस्थाको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। गत शनिबार काठमाडौँको होटल सोल्टीमा सम्पन्न सभाले नयाँ कार्यकारिणी समिति चयन गरेको हो। नव–निर्वाचित राष्ट्रिय बोर्डमा अध्यक्ष मित्तलसहित उपाध्यक्ष साकेत मुरारका, सचिव रोहित �. . .


साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ �. . .