विराटनगर ११ असोज । भारतीय भन्सारले जाँच पास नगर्दा पेट्रोलियम पदार्थ बोकेका १२० वटा ट्याङ्कर तीन दिनदेखि जोगवनी नाकामा रोकिएका छन् । भारतको वरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करलाई भारतीय पक्षले रोकेपछि १४ लाख ६० हजार लिटर डिजेल तथा पाँच लाख ८४ हजार लिटर पेट्रोल बोकेका ट्याङ्कर जोगवनी नाक�. . .
राकेश मिश्र सूचनाको हकले एक युवतीले आमाको नामबाट नागरिकता प्राप्त गरेकी छिन् । बाँके जिल्लाको वागेश्वरी गाविस वडा नं.–२ की वर्षा शर्माले आफनो आमाको नामबाट नागरिकता नपाएपछि प्रतिवादी जिल्ला प्रशासन कार्यालय बाँके समेत भएको परमादेश मुद्दाको मिति २०७१ मघ १४ गते पुनरावेदन अदालत नेपालगन्जबाट नागरिकत. . .
११ असोज, कैलाली । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम र�. . .
राजघाट असोज ११ मोरङको राजघाट—७ दुर्गापुरीका देवान तामाङको उपचारमा सहयोग जुट््न थालेको छ । उपचारको लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेपछि तामाङलाई आर्थिक सहयोग जुट्न थालको हो । राजघाटको दुर्गापुरीमा समिर तुम्बाहाम्फे,नारायण बस्नेत,कैशाश थापा मगर,मिनु लामा लगायतका युवाहरुल�. . .
बिराटनगर असोज ११ , लामो समयको बन्दका कारण शिक्षा क्षेत्रमा नराम्रो प्रभाब परिरहेको बेला , बिराटनगरमा कलेजहरु केहि दिन अगाडी खुल्न थाले पनि आज बिहानबाट बन्दकर्ताहरुले बन्द गराउदै हिडेका छन । बिराटनगरका कलेजहरुले कलेजको पोशाक बाहेकका लुगा लगाएर आउन विद्यार्थीलाई आह्वान गरेका थिए । आज बिहान ८ बजेबाट ब. . .
प्रकाश उप्रेती झापा, १० असोज . पूर्वी नाका काँकरभिट्टामा अवरोध गरेको भन्दैं काँकरभिट्टा प्रहरीले आइतबार कोचिलाका दुई जना केन्द्रीय नेतालाई पक्राउ गरेको छ । काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी �. . .
पार्थ मण्डल भद्रपुर, १० असोज । नेपाल प्रहरी संगठन भित्र महिला प्रहरीमा जागिर खाएर अपाराधीलाई हतकडी लगाउने ठूलो सपना बोकेकी एक युवती आफ्नै घरमा हतकडी अर्थात साङ्लोले पशुसरह बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमेकी उनी रकम अभावका कारण उपचार गराउन नसक्दा ८ वर्षदेखि बाँधिएकी हुन् । सदरमुकाम भद्रपुरस्. . .
काठमाण्डौ असोज १० भारतले नेपाललाई गरेको अघोषित नाकाबन्दी विरुद्ध विप्लप नेतृत्वको नेकपा माओवादीले आन्दोलन गर्ने भएको छ। नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। आन्दोलनका कार्यक्रम अनुसार नेकपा माओवादीले सोमबारब�. . .
असोज १० प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फु. . .
सप्तरी, असोज १० सप्तरी जिल्लाको भारदह गाविस १ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार प्रदर्शनकारीहरुले तीर्थयात्री बोकेको एक ट्रकमा ढुङा प्रहार गर्दा ढुङाले लागेर ट्रकका सह-चालक घाइते भएका छन्। घाइते हुनेमा ना. ५ ख ५९९६ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर फापरबारी ६ बस्ने राजकुमार लोप्चन रहेका छ�. . .
काठमाडौँ, असोज, सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रुप�. . .
प्रेम देवान विराटनगर ९ असोज । भारतको अघोषित नाकाबन्दीका कारण आज पनि सीमा नाकाबाट खाद्यान्न, इन्धन लगायत सरसामान भित्रिन सकेको छैन । नाका क्षेत्रमा पुगेका ढुवानीका गाडी बाटोमा नै अलपत्र परेका छन् । नेपालमा नयाँ संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले तराईका केही ठाउँमा भैरहेको आन्दोलनलाई कारण दे. . .