Admin_OB

राजघाट वार्ड नम्बर ९ फाईनलमा प्रवेश

तेजन खड्का उर्लाबारी भदौं ३१ गते । मोरङको राजघाटमा सन्चालित अन्तर वार्ड स्तरीय नकाउट फुटवल प्रतियोगिता अन्र्तगत बिहीवार भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ९ विजयी बन्दै फाइनलमा खेलमा प्रवेश गरेको छ । अरनिको उच्च मावि दुर्गापुरीको मैदानमा भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ८ लाई २—० गोलले पछि पार्दै व�. . .


मोदीका दूत काठमाडौं आउँदै

  ३१ भदौ, काठमाडौं । नेपालको संविधान निर्माण प्रक्रियामा मधेसी समुदायलाई समेट्नुपर्ने बताउँदै आएको भारतले अकस्मात् आफ्नो विशेष दूत काठमाडौं पठाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुग्ने छन् । काठमाडौं आए. . .


मधेशी मोर्चाले संविधान जारी हुने दिनलाई कालो दिनका रुपमा मनाउने

काठमाडौं, भदौ ३१ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान जारी हुने दिनलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ । चार दलीय मोर्चाको   तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले मधेश आन्दोलनलाई उपेक्षा गरेर संविधान पारित गरिएको भन्दै संविधान जारी हुने असोज ३ गतेलाई  कालो दिनका रुप. . .


६५ वर्षपछी नेपाली जनताको सपना पुरा भएको भन्दै दिप प्रज्वलन

प्रेम देवान विराटनगर ३१ भदौ । नेपालको संविधान २०७२ पारित भएको खुशियालीमो मोरंगको उर्लावारीका सर्वसाधारणले गएराती दिप प्रज्वलन गरेका छन । अव नया संविधान आउने शुनिश्चित भएको भन्दै ठुलो संख्यामा सर्वसाधारण भेलाभइ दिप प्रज्वलन गरेका थिए । स्थानिय वुद्धिजिवी , राजनितिकदलका प्रतिनिधि, नागरिक समाज तथा स. . .


भूकम्पको ग्लामर – अश्विनी कोइराला

  हामी बीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली जनतालाई थाहा छ । तर हामी बाठा छौं भन्ने कुरा भूपी शेरचनलाई थाहा थिएन । नेपालीहरुको बाठोपन देख्न नपाईं प्रशिद्ध कवि भूपि शेरचनले देहत्याग गरे । उनले नेपालीहरुको बाठोपन देखेका भए अर्को कविता अवश्य लेख्ने थिए । नेपालमा भूपी शेरचनलाई आदर्श मान�. . .


 पेस्तोल र गोलीसहित एक जना पक्राउ

सिरहा, भाद्र ३१ सिरहा नगरपालिका १७ स्थित मार्डरबाट बुधबार सशस्त्र प्रहरीले 9 MM को पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। सिमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले चेकजाँचकाक्रममा सिरहा ईटारीप्रसाई गाविस ७ बस्ने २८ वर्षिय लेखनाथ यादवलाई एक थान 9 MM को घरेलु मेड पेस्तोल र ७ राउण्ड गोलीसहित पक. . .


लिम्बुवान बन्द फिर्ता

बिराटनगर ३१ भदौ । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आजदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक. . .


चिनीयाँ शरणार्थी युवक १० किलो सुन सहित पक्राउ

झापा भदौ ३० : भारतको पश्चिमबंगालस्थित सिलगढीबाट झापाको काँकरभिट्टा नाका हुँदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । नेपाली नागरिकता समेत लिएका एक चिनीयाँ शरणार्थी युवकलाई प्रहरीले हिजो झापाको भद्रपुर विमानस्थलबाट १० किलो सुन सहित पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । सुनसहित पक्राउ �. . .


विराटनगरमा पनि विशेष तिजको लहर छाउदै

प्रेम देवान विराटनगर ३० भदौ । ब्रत बसेर भगवान शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज आज मुलक भर नै मनाइरहेका छन् । हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्�. . .


बिराटनगरको सुरक्षा कडा बनाइयो

बिराटनगर भदौ ३० संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत विभिन्न स्थानमा शक्ति प्रदर्शनमा उत्रने क्रमलाई तिव्रता दिइरहेकाबेला पूर्वमा सुर�. . .


9 YEARS AND A WONDER (STORY) – Shubhani Jha

    -“There was a temple here and a big banyan tree. Holy shit! This pond! How can it be so dirty? It used to besurrounded by people every hour of the day. “ -“And those people made it dirty every hour, simple as that.” -“These roads used to be paved with stones, right?” And these houses …… -“Would you shut up, please? I am very much irritated with your “let’s-go-to-the-past” mode.” My brother shouted at me as we were heading towards our ancestral house in Devpur. After so long, my family has decided to spend thesummer vacation in our ancestral village. As soon as I got off the train, the first thing I noted was the rush in the station in that hour of the day. It was mid-day and yet the crowd was clenching. As a child, my vacations were. . .


सुनसरीबाट हतियार, गोली तथा बिष्फोटक पदार्थ बरामद

सुनसरी, भाद्र ३० गते। सुनसरी जिल्लाको भोक्राहा गाविसस्थित एक घरबाट कटुवा पेस्तोल, बिष्फोटक पदार्थ र सिके राउतको स्वतन्त्र मधेस गठबन्धन पार्टीको दस्तावेजहरु बरामद भएको छ। प्रहरीले मंगलबार भोक्राहा गाविस ६ बस्ने देबराम यादवको घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड राईफलको गोल�. . .