Admin_OB

नाकाबन्दीका कारण बिराटनगरका दैनिक पत्रिका बन्द

  मोरङ, १३ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण बिराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिका बन्द भएका छन् । साँझ बसेको पत्रिकाका प्रकाशक/सम्पादकहरुको बैठकले भारतले गरेको नाकाबन्दीका कारण पत्रिका प्रकाशनमा समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । नाकाबन्दीका कारण पत्रिकाको काग�. . .


उर्लाबारीले जित्यो फुटबलको उपाधि

  मोरङ, १२ असोज । मोरङको मधुमल्लामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी फुटबल क्लबले जितेको छ । फाईनल खेलमा मधुमल्ला युवा क्लबलाई १–० गोलले पराजित गर्दै उर्लाबारी फुटबल क्लबले उपाधि जितेको हो । उर्लाबारीको जितमा पारश लिम्बुले खेलको दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक गोल �. . .


विश्व मुटु दिवस विराटनगरमा विविध कार्यक्रम

प्रेम देवान विराटनगर १२ असोज । आज विश्व मुटु दिवस ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनाईंएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ यसैबिच विश्व मुटु दिवसको अवसरम. . .


भारतलाई पत्र !! – पुरुशोतम भण्डारी

प्रिय मित्र-देश भारत , मलाई तिमि र तिम्रा देशवासी प्रति कुनै गुनासो छैन , न त तिम्रो भाषा, संस्कृति र भेष-भुषा प्रति नै आपत्ति छ, छ त केवल त्यस्ता नेता र ब्युरोक्रेसी प्रति गुनासो छ, जसले आफ्ना छिमेकी मित्र देश प्रति कुनै किसिमको राम्रो सद्भाव देखाउंदैनन ! न त तिनीहरुले छिमेकी मित्र देश प्रति आदर /सम्मान देखा. . .


बन्दकर्ताद्वारा सिमेन्ट बोकेको ट्रकमा आगजनी

सिरहा, असोज १२ सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार सांझ सिरहा जिल्लाको मिर्चैयामा सिमेन्ट लोड भएको एक ट्रकमा आगजनी गरेका छन्। अन्दाजी १५\२० जनाको समुहमा आएका बन्दकर्ताहरुले मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित मुन्ना ग्यारेजमा पार्किङ गरी राखेको ना. ४ ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरी फर. . .


मधेसी मोर्चासँग वार्ता गर्न समिति गठन

११ असोज, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग वार्ता गरी सहमतिमा ल्याउन प्रमुख तीन दलले वार्ता टोली गठन गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा तीन दलका एक-एक जना प्रतिनिधि छन् । क. . .


झापाबाट १३ ट्यांकर डिजेल र पेट्रोल नेपाल भित्रियो

  विनोद सापकोटा झापा, असोज ११ भारतको अघोषित नाकाबन्दीका कारण पानिट्याँकी नाका हुँदै तीन दिनमा तेह्र ट्यांकर इन्धन नेपाल भित्रिएको छ। मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाका अनुसार डिजेल र पेट्रोल नेपाल भित्रिएको हो। पानीट्यांकी नाकामा भारतीय एसएसबीको कडा चेकजाँचका �. . .


जलाईयो नरेन्द्र मोदीको पुत्ला

इटहरी, ११ असोज । भारतको अघोषित नाकाबन्दिको विरोधमा इटहरीमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । छिमेकी भएर हेपाहा प्रवृती अपनाई नेपाली जनतालाई दुःख दिएको भन्दै आक्रोशित युवाहरुले मोदीको पुत्लालाई इटहरी नगर परिक्रमा गराई मुख्य चौकमा जलाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र �. . .


मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द हुने

बिराटनगर असोज ११ , नेपाल केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन. . .


विराटनगरमा मुटु दिवशको अबसरमा पदथात्रा

प्रेम देवान विराटनगर ११ असोज । विश्व मुटु दिवशको अबसरमा मिशन नेपालले भोली अलाईभ पदयात्रा गर्ने भएको छ । मिशन नेपालले विराटनगरमा आज पत्रकार सम्मेलन गरी पद यात्रा गर्नेबारे जानकारी गराएको हो । मुटु दिवसको अबसरमा मिशन नेपालले विराटनगरका विभिन्न अस्पातालमा कार्यरत मुटु विशेषज्ञा डाक्टरहरुलाई समेत सम्. . .


आज पनि भित्रन सकेनन् नाकाबाट मालवाहक सवारी साधन

विराटनगर ११ असोज । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण आज पनि देशका कुनै पनि भन्सार नाकाबाट मालवाहक सवारी साधन भित्रन सकेका छैनन् । वीरगन्ज, विराटनगर, सुनौलीलगायतका देशभरका भन्सार नाका आज पनि ठप्प छन् । रौतहटको गौर भन्सार क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आज पाँचौ �. . .


छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु

विराटनगर ११ असोज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको सीतापुर गाविसमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ भने कञ्चनरुप नगरपालिकामा विष खाएर एक युवकले आत्महत्या गरेका छन् सप्तरीको सीतापुर गाविस–५ का ५५ वर्षीय रामनारायण चौधरीले धान खेतमा कम गरिरहेको अवस्थाम�. . .