Admin_OB

“गजल” – शर्मिला अधिकारी

  अाउदा खबरै नगरी कहाँबाट अाउँछन यि मुटु चोर्ने तस्करी कहाँबाट अाउँछन परेलीहरु गुनासो गरिरहन्छन मन सँग यसरी अाँशु बरबरी कहाँबाट अाउँछन अाशैअाशमा अघाउनुपर्ने अबस्था हुँदा चहानाहरु नानाथरी कहाँबाट अाउँछन भत्काउदै समयको बाँध तिम्रा यादहरु अाँधी-तुफान सरी कहाँबाट अाउँछन हिर्काउदै लालटमा नि�. . .


अशक्त दम्पत्ति भन्छन् ‘ओत लाग्ने घर भइदिए हुन्थ्यो’

बिजय धिमाल उर्लाबारी । यस जगतमा मानवको जन्म लिएपछि बाँच्नुमात्र पर्दो रहेछ कहिले आफुलाई त कहिले अरुको हरेक काम र अवस्था देख्न पाइन्छ । अथाह सम्पत्ति हुँदा पनि गाह्रो नहुँदा पनि गाह्रो । बास्तवमा सबैथोक सरोवरी हुने भए किन यो संसार यस्तो हुन्थ्यो होइन र ? तर पनि यो स्वार्थी संसारमा हुँदा आफ्नो नहुँदा सबै. . .


५० लाख रुपैयाको ज्यान ! – सम्राट थापा

  ठाउँ ठाउमा  आगो द्न्की रहेको हुन्छ ,त्यस आगोको ज्वालाले जनतालाई पिल्साइ रहेको हुन्छ ,सरकार यो दुश्य  हेरी रहेको हुन्छ लाग्छ ति कानुकका आखामा रहेको कालो पट्टिले सारा नेपाललाई कालो अन्धकारमा डुबाएरहेको हुन्छ ,लुम्बिनीका बुद्ध पनि भाग्न खोज्छन्  तर उनीलाई नि यो आगोको ज्वालाले त्यही भस्म परिदिन्छ | पा�. . .


समलिंगी र तेस्रो लिंगीको मिस पूर्वाञ्चल हुने

  दशरथ शाह , विराटनगर  असोज ६  गते ः समलिंगी र तेस्रो लिंगीले पाँच महिने सी फन्डीङ्ग अन्डर डीभा प्ररोजेक्ट कार्यक्रम अन्र्तगत समलिंगी र तेस्रो लिंगीको मिस पूर्वाञ्चलको विराटनगरमा युएन. डी. पी ब्याान्ककको सहयोगमा परिवर्तनसील समाजले आयोजना गर्न लागेको हो । नेपाल पत्रकार महासँघ विराटनगरको हलमामा पत. . .


‘संविधान र प्रविधि ‘ -अभिषेक भट्टराई

आईतवारको त्यो साझ सामाजिक सन्जाल पनि संविधान सभा भवन झै ,अझ भनौ बेहुली झै सिगारिएको थियो । त्यो दिन पोष्ट भएका स्टाटस मात्र पनि बढो शोभनीय देखिन्थिए ।संविधान घोषणा हुनै लाग्दा नेपालमै रहेका युवा हरु हातमा नेपाली झन्डा लिई दिपावलीको तयारीमा थिए भने विदेशमा रहेका हरु साथिभाई र आफन्त बाट पाएका ती तस्विरह. . .


लिम्बुवानले नयाँ तरिकाले आन्दोलन गर्ने

  लिम्बुवान संयुक्त सङ्घर्ष समितिले चार दिनदेखि जारी अनिश्चितकालीन आमड्तालपश्चात आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ । सङ्घर्ष समितिले जारी लिम्बुवान आन्दोलनको समीक्षा गर्दै मोडालिटी परिवर्तन गरिएको जनाएको छ । बुधबार सम्पन्न शीर्षस्थ नेताहरूको छलफलपश्चात् आन्दोलनको स्वरूप केही ह�. . .


बिराटनगर-जोगबनी नाका जाम

बिराटनगर असोज ७ बिराटनगर-जोगबनी नाकामा भारतीय पक्षबाट भन्सारमा सामान जाँच पास नहुदा नाका ठप्प भएको छ । बुधबार बेलुकी देखि काम बन्द भएको छ । पास नहुदा जोगबनी भन्सार देखि १३ कि.मि टाढा फारबिजगंज सम्म मालबाहक ट्रकको लाईन रहेको छ। भारतीय पक्षबाट एक्कासी काम ठप्प पार्दा धेरै समस्या परेको व्यवसायी हरुले दु. . .


परीक्षा प्रभावित बनाउन महिन्द्र मोरङ क्याम्पसमा आगजनी

बिराटनगर असोज ७ , बिराटनगर स्थित महिन्द्र मोरङ क्याम्पसमा त्रिभुवन बिश्वबिद्धालयको स्नातक परीक्षालाई प्रभावित बनाउन बिहिवार बेलुकी पौने नौ बजे अपरिचित व्यक्तिले परीक्षा शाखामा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । शाखामा आगजनीले सामान्य क्षति भएको प्रहरीले जनाएको छ। प्रशनपत्र जलाउन खोजि�. . .


भोक्राहामा एम्बुलेन्स र एक मोटरसाइकलमा तोडफोड

सुनसरी, असोज ७ आन्दोलनरत सँयुक्त मधेशी मोर्चाका बन्दकर्ताहरुले सुनसरी जिल्लाको भोक्राहामा बुधबार दुई एम्बुलेन्समा तोडफोड तथा एक मोटरसाइकलमा आगजनी गरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत भोक्राहा गाविस ५ मा बन्दकर्ताहरुले बिराटनगरबाट बिरामी बोकेर सिरहा जिल्लाको लहानतर्फ जादै गरेको को. १ च ४६९. . .


बन्दले बिराटनगर भन्सार कार्यालयमा राजस्व संकलन प्रभावित

बिराटनगर असोज ७ , लगातारको बन्दको कारण बिराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको छ । सो कार्यालयले गत भदौ महिनाको लागि रु एक अर्ब ७५ करोडको लक्ष्य निर्धारण गरेकोमा मात्र रु एक अर्ब २७ करोड मात्रै संकलन हुन सकेको छ ।. . .


बन्दकर्ताले रंगेलीमा मोटरसाइकल जलाए

बिराटनगर असोज ७ , मधेसी मोर्चाको बन्द अबज्ञा गरेको भन्दै रंगेलीमा एउटा मोटरसाइकल जलाईएको छ । बा २९ प ४०८० नम्बरको पल्सर मोटरसाइकल जलाएका छन । मोटरसाइकल पुर्णरुपमा धवस्त भएको छ ।. . .


बिराटनगरमा तीन दिन भित्र बन्द नखुले अबज्ञा गरिने

बिराटनगर असोज ७ , तराईका जिल्लामा बन्द लागातार जारी रहेकाले सबै क्षेत्रमा ठूलो घाटा भई सक्दा पनि बन्द खुल्ने छाटकाट नदेखिएकाले अब बन्द खुलाउन बिराटनगरका व्यवसायी एकजुट हुने भएकाछन । बुधबार मोरङ व्यापार संघमा भेला भएका सबै क्षेत्रका व्यवसायी , पेशामा आवद्ध हरुको भेलाले बन्दले अर्बौंको क्षति भएकोले अब. . .