Admin_OB

दमकस्थित सरस्वती उच्चमाविका प्राचार्य श्रेष्ठमाथि आक्रमण

  दमक, १४ असोज, झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ  बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी. . .


उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्त

  काठमाडौं, असोज १४ राजीनामा गर्न नमानेपछि ऊर्जामन्त्री राधा ज्ञवालीलाई प्रधानमन्त्री सुशील कोइरालाले बर्खास्त गरेका छन्। सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लगाउँदै मन्त्री ज्ञवालीलाई हटाउन यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थि. . .


भारतिय नाकाबन्धी बिरुद्ध उर्लाबारीमा ¥याली

उर्लाबारी असोज १४ राधिका उच्च मावि उर्लाबारीका विद्यार्थीहरुले भारतले लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विहीवार सद्भाव ¥याली निकालेका छन् । ¥यालीले उर्लाबारीको बरगाछी, स्कुलडाँडा, हाटखोला लगायतका स्थान परिक्रमा गरेको थियो । झण्डै तिन सय जना विद्यार्थीको सहभागिता रहेको ¥यालीमाविद्यार्थीहरुले ‘ना�. . .


आफ्नै भाउजुको देवरबाट हत्या

धनकुटा १४ असोज । धनकुटाको डाँडाबजारमा देवारले भाउजुको हत्या गरेका छन् । ३४ बर्षकी मोतिमाया याखालाई उहाँकै ३२ वर्षका देवर कालीबहादुर याखाले धारिलो हतियार भालाले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा हिजो बेलुकी कालीबहादुरले भाउजु मोतिमायालाई भालाले हानेको अस्थ�. . .


लिम्बुवानलाई पाखा लगाए मधेशको भन्दा सशक्त आन्दोलन गर्नेः लिङदेन

विराटनगर १४ असोज । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले झापा, मोरङ र सुनसरीलाई भारतको दवावमा मधेशमा मिलाइए आफूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले मधेशीको आडमा भारतले नाकावन्दी गरेको र नाका बन्दी �. . .


जोगवनीका साना तथा मझौला व्यापारी नाका बन्दीले आक्रोसित बन्दै

प्रेम देवान विराटनगर १४ असोज । भारतले नेपालविरुद्ध नाकाबन्दी गरेकामा सीमावर्ती जोगवनीका साना तथा मझौला व्यापारीहरु आक्रोसित बनेका छन् । व्यापारीह्रुले चाडो भन्दा चाडो नाका बन्दी खोल्न भारत सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इटजस्ता चाडपर्वमा हजारौंको संख्यामा. . .


बिराटनगरको रानी भन्सारमा सातौं दिन देखी मालबाहक गाडीहरु नाकामै

प्रेम देवान विराटनगर १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव आज पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको जोगबनी नाकामा रोकिएका मालबाहक गाडीहरु अझैसम्म छोडिएको छैन । बिराटनगरको रानी भंसारमा आज सातौं दिन हुंदा समेत मालबाहक गाडीहरु नाकामै रोकिएका छन् । मोर्चाका कार्यकर्ताहरुले रानी भन्सा�. . .


आज विराटनगर लगायत तराईमा मानव साङ्लो बनाई शक्ति प्रर्दशन गर्दै

प्रेम देवान विराटनगर १४ असोज । नेपाल–भारत दशगजा क्षेत्रमा धर्ना बसेर आपूर्ति व्यवस्था ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराईका हुलाकी मार्गमा मानव साङ्लो बनाइ शक्ति देखाईरहेका छन ् मानव साङ्लोका लागि मधेसी मोर्चाले आफ्ना नेताहरूलाई जिम्मेवारी पनि तोकी सेकेका छन । संघीय राज्यको स�. . .


बिराटनगर बन्दको ५० दिन पुरा , जनजिवन अस्तव्यस्त

बिराटनगर असोज १४ , मधेशी मोर्चाले गरेको तराइ बन्दले आज ५० दिन काटेको छ । साउन २८ गतेबाट सुरु बन्दको आज सम्म आइपुग्दा पनि हल निस्किन सकेको छैन । लगातरको बन्दका कारण साना देखी ठुला सम्पुर्ण व्यसायीले निक्कै ठुलो घाटा बेहोर्नु परेको छ । तराइका २०० जती उध्योग धन्दा बन्द छन , हजारौ मजदुरले रोजगारी पाएका छैनन. . .


देशले साथ माग्दैछ केही गरम लौ न साथी

मिचिदैछ तराई हाम्रो झरम लौ न साथी देशले साथ माग्दैछ केही गरम लौ न साथी सीमिप्यता हराउदैछ दाजु भाई विच सम्बन्धका नयाँ विज छरम लौ न साथी कर्णालीमा खान छैन एक छाक मिठो मधेशले तिनको पेट भरम लौ न साथी देश वने हामी बन्छौ बुझौ अव सबै रिस राग मनका सवै हरम लौ न साथी वन्द हड्ताल आन्दोलन रोकी अव सवै देश वनाउन. . .


फेरी बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड

मोरङ १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले  एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् । मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएक�. . .


अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि सहयोग जुट्दै

उर्लाबारी । मोरङको उर्लाबारी–६ मंगलबारे घर भई इटहरीमा ब्यवसाय गर्दै आउनु भएकी सुमि थापाले  अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । एस.वि.एस बिईङ ह्यूमनकी अध्यक्ष समेत रहनु भएकी थापाले घर निर्माण तथा सहयोग समितिका कोषाध्यक्ष सञ्जिव बुढाथोकीलाई सो रकम हस्तान्तर. . .