उसले सोच्यो, मलाई सवैभन्दा वढि जीवन सिकाउने दुई गुरूहरू चिन्न पाए हुन्थ्यो । आँखा चिम्लियो धेरैवेर संझियो धेरै धेरै गुरूहरू । आँखा खोल्दा ढुंगा र सानो रूख उसको नजिकै थिए । त्यहि ढुंगा जसमा उ पटक पटक ठोक्किएको थियो र त्यहि सानो रूख जसलाई हरेक पटक ठोक्किएर धर्खरिँदा उसले समातेको थियो ।. . .
मोरङ, साउन १५ गते। क्षेत्रीय अनुसन्धान समुह र क्षेत्रीय लागुऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले बिराटनगर २१ स्थित नेपाल भारत सिमानाबाट लागुऔषध सहित एक युवकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा खोटाङ जिल्ला खार्ताम्छा ८ घर भई हाल काठमाण्डौको बौद्ध पिपलचोक बस्ने १८ बर्षिय ईन्द्र राई रहेका छन्। प्रहरील�. . .
दमक- झापाको दमकस्थित लाइफलाइन अस्पतालले अरिंगालको टोकाइबाट बिरामी भई ल्याएइएकी १४ महिनाकी एक शिशुको उपचारमा ध्यान नदिँदा ज्यान गएको भन्दै पीडित पक्षले अस्पताल घेराउ गरेका छन् । अस्पतालमा भर्ना गरिएको ४ घण्टापछि झापा तोपगाछी – ८ का राजु घिमिरेकी छोरी सेविकाको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लाप�. . .
विराटनगर, १४ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास बुधबारदेखि विराटनगरमा सुुरु भएको छ । चार महिनासम्म चल्ने चार्तुमासमा विविध धार्मिक कार्यक्रमहरु सञ्चालन हुनेछन् । विराटनगरको मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थसभा भवनमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच जैन गुरु आचार्य महाश्रमणले चात�. . .
प्रेम देवान विराटनगर १४ साउन । प्रहरी सहायक निरीक्षक असई पदमा पदोन्नती हुनुभएका पाँचजनालाई क्षेत्रीय प्रहरी कार्यालयमा आज दज्र्यानी चिन्हले शुसोभित गरिएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षकहरु कमल खड्का, सुभास के.सी, टिकाराम पराजुली, चुडामणी प्रधान �. . .
प्रेम देवान विराटनगर १४ साउन । जिल्ला वन कार्यलय मोरङले पुर्वमा रहेका वेतना सिमसार क्षेत्रमा रहेका ४ वटा वन समुदायलाई हस्तान्तण गर्ने भएको छ । जिल्ला वन कार्यलय मोरङ र वन हस्तान्तरण व्यावस्थापन समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी वन हस्तान्तण गर्ने जनाएको छ । नेपाल सरकारको वन संरक्षरण नि. . .
सुनसरी, साउन १४ गते। सुनसरीको भरौल २ स्थित सुनसरी-मोरङ सिचाई आयोजनाको नहरमा डुबेर आज एक युवक बेपत्ता भएको छ। मध्यान्ह करिब १२ बजे ईटहरी उपमहानगरपालीका ७ बस्ने २२ बर्षिय भोगी श्रेष्ठ सो नहरमा नुहाउने क्रममा डुबि बेपत्ता भएका हुन्। घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई �. . .
मोरङ, साउन १४ गते। कोशी राजमार्ग अन्तर्गत मोरङको टंकिसिनवारी १ मा आज बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। बिहान करिब १०१५ बजे ईटहरीबाट बिराटनगर आउदै गरेको ना ३ ख ३२०४ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको को. २० प १७५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मो. . .
तात्यो बिराटनगरै परदैन पानी जाँदो छ रात अनिदो सपना खरानी बढ्दो छ उष्ण हदनै जल प्यूनु ज्यास्ती बग्दो छ देह भरिनै पसिना छ खानी रन्क्यो घरै र सडकै थपिदो छ ज्वाला बस्त्रै हटाउँ कि कसो, कि त चर्म तानी पूर्वे वतास पनि लौ जब हुन्छ ठप्प अत्तालिदै सकसले अनि रुन्छ नानी नेपालको छ विजुली भरको त छैन जाँदो छ न. . .
गर्मी सहिदिएर तिमी समिप हुँदाकाे गर्मी अाफूँ अाफैमा पग्लिन सकूँ रापिलाे ताताेपनकाे बदला त्याे मुटुमा मायाकाे शितल चुम्बन डाम्न सकूँ र सर्माउदै वास्पिक्रित हाेऊँ। प्रिय तिम्राे याैवनकाे बिरूद्दमा कुनै जाहेरी बाेल्नु छैन ।. . .
सोलुखुम्बु, साउन १४ सोलुखुम्बुको नेचा बतासेमा बुधवार साझ झुण्डिएको अवस्थामा एक किशोरको शव फेला परेको छ। नेचा बतासे ३ स्थित आफ्नै घरका छानाको बासको बलोमा प्लाष्टिकको डोरीले घाँटिमा पासो लागी झुण्डिएको अवस्थामा १३ बर्षिय मोहन खड्काको शव फेला परेको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय नेचाबाट प्र�. . .
विराटनगर, १३ साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । मेनरोडस्थित सत्यनारायण मन्दिर अगाडिबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । स्वधर्म संस्कृति संरक्षण अभियान, सनातन धर्म सेवा समिति, सनातन हिन्दूराष्ट्र जागरण अभियान, विराट धर्म संरक्�. . .