मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भन�. . .
प्रबिण दाहाल काठमाण्डौ साउन २५ अण्डर–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछ । नेपाल उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको छ । सिलेटमा हुने खेलमा नेपाल प्रष्ट जितेको खोजिमा हुनेछ । यू–१६ फुटबलमा नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने हुन लागेका हुन् । पछ�. . .
प्रबिण दाहाल काठमाण्डौ साउन २५ प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी गरेका छन् । संविधानसभाबाटै सीमाकंनको प्रस्ताव असफल गराउने तयारी पनि भइरहेको छ । उता कैलाली कञ्चनपुर बन्दको आह्वान गरेर थारुहरु सडकमा उत्रिइसकेका छन् । थारु सभासद र मधेसी अगुवाहरुबीच आन्दोलनको कार�. . .
प्रबिण दाहाल काठमाण्डौ साउन २५ सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्दबाबा नजिकै ढुंगा माटोसहितको पहिरोले तिनाउ खोलामा खसेको बस डुबेको अवस्थामा भेटाएपनि अहिले सम्म निकाल्न सकिएको छैन । सशस्त्र प्रहरी बल कुरिनटारमा रहेको गोताखोर टोलीले हिजै भेटाएपनि साँझ परेपछि आज बिहानै देखि पुन काम थालेको. . .
एकातिर निको नहुने रोग, अर्कातिर परिवारमा चरम गरिबी । बर्षाैदेखि यस्तै समस्यासँग जुधिरहेका छन् मोरङ सुन्दरदुलारी-१ गोठगाउँका २३ बर्षीय राम कार्की । उनी जन्मिँदा गर्धनमा सानो मासुको डल्लो थियो । तर, अहिले बढ्दो उमेरसँगै मासुको डल्लो शरीरले थाम्नै नसक्ने गरी बढ्दै गएको छ । ‘पहिले त सानो थियो । अहिल. . .
झापा, साउन २५ गते। झापाको शनि-अर्जुन नगरपालिकास्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट शनि-अर्जुन नगरपालिका ४ का भोजराज चौहानको काठले बनेको घर तथा घरभित्र रहेको सम्पुर्ण सामान जलेर अन्दाजी दश लाख बराबरको क्षती भएको छ। बिहान करिब ०२३० बजे उनको भान्सा घरको बिधुत सर्ट भई आगलागी भएको थियो। �. . .
विराटनगर, २४ साउन : संयुक्त संघर्ष समिति विराटनगर जुट मिल्स लिमिटेडले तत्काल विराटनगर जुट मिल सञ्चालन गर्न माग गरेको छ । संयुक्त संघर्ष समितिमा आबद्ध मिल्सका पूर्वकर्मचारीहरुले तत्काल मिल सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न २२ वटा सरोकारवाला निकायलाई बोधार्थ दिएर मिल्स प्�. . .
प्रेम देवान विराटनगर, साउन २४ । संघिय समाजवादी फोरम नेपाल विराटनगर नगर समितिले झापा, मोरङ र सुनसरी जिल्लालाई मधेशबाट टुक्राएर प्रदेशको सिमांकन गरेको विरोध गर्दै आईतबार सँझ विराटनगरमा प्रमुख चार दलका मुख्य नेताहरुको पुत्ला जलाएका छन् । । विराटनगरको रोडशेष चौकमा नगर समिति अध्यक्ष समिम कमरको नेत�. . .
बिराटनगर, २४ साउन । तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिएका छन् । उनी लुटिएका मात्र होइन मृत्युको मुखबाट बचेर आएका छन् । बिराटनगर–३ डिएसपी रोडका उमेश कामत साउन १५ गते शुक्रबार बोलबमतर्पm ५÷७ साथीभाईसंगै निस्किएका थिए । आइतबार साथीभाई संगै सुल्तानगंजबाट जल उठाएर पैदल हिंडेका उनी ७÷८ किलोमिटर पा. . .
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भाजु युवराज फाउन्डेशनले विराटनगरमा आयोजना गरेको वाक कला प्रतियोगितामा मेरिल्याण्ड ईन्टरनेशनल कलेज प्रथम भएको छ । विराटनगर पर्यटकिय सम्भाव्यतामा युवाहरुको दर्शन भन्ने विषयमा आयोजना भएको उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजको तर्फबाट मेघा जाजु र शुभानी झा सहभागी �. . .
काठमाडों, साउन २४ – आइतबार बेलुकीदेखि पूर्वका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले भारी वर्षाको संभावना छ । मध्य र पश्चिममा भने यसको प�. . .
काठमान्डौ साउन २४ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्र प्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडौंद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँलाई समाजका . . .