जिवन ? जन्म, शुन्य सम्भावना माथिको जित आमाको पुरानो सारि को टटुक्राबाट, एकै साथ रुवाइ,हेराइ,अनि श्वासप्रस्वास सुरु यसरि नै हुन्छ कहिले कोक्रो कहिले छाति घुडाँ,भित्ता र कसैको औँलामा ताते ताते सँगै तत्पर, नवौ दिनको पहिचान जोगाउन शिशुबाट बालक किहि भन्दा किन कम छ उ ?? सपना देख्छ, शर्त निर्धण गर्छ आफै स. . .
सरोज भट्टराई दूधे । बढ्दो लोडसेडिङ्गको कारण कृषि क्षेत्र धरासायी बन्दै गएको अवस्थामा बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा ल्याइएको छ । शिवसताक्षी–८ स्थित जनजागरण कृषक समूहका सदस्य जंगलु चौधरी र भीमप्रसाद कोइरालले बर्षा पम्प प्रविधिबाट कनकाई नहरको पानी तानेर तरकारी खेती गर्न �. . .
सिरहा, साउन २२ गते। सिरहाको गाढा गाविसबाट प्रहरीले लागुऔषध कोरेक्ससहित एक दम्पतीलाई पक्राउ गरेको छ। लहान नगरापालिका १० का ३५ वर्षिय सहमद खातुन र उनकी पत्नी नजिना खातुनलाई ५० बोतल कोरेक्ससहित पक्राउ गरिएको हो। उनीहरु गाढा गाविस ५ स्थित बसपार्कबाट बिहान ११:३० बजे पक्राउ परेका हुन्। स. १ प ६४२५ नं. को �. . .
सुरेश घिमिरे इटहरी, २२ साउन : हिन्दूवादी र धर्मनिरपेक्ष पक्षधरको कार्यक्रमले शुक्रबार दिनभर इटहरी तनावपूर्ण बनेको छ । हिन्दुवादी वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिको पूर्वाञ्चल बन्द र धर्मनिरपेक्ष पक्षधर आदिवासी जनाजाति महासंघको २१ औं आदिवासी दिवसको कार्यक्रम एकैदिन परेपछि झडप. . .
बिराटनगर २३ साउन , बिराटनगर जुनियर जेसिजद्वारा आयोजित अन्तर बिधालय वक्तृत्वकला प्रतियोगितामा गंगा मेमोरियल बिधालय बिराटनगरका पराकाल दाहाल प्रथम भएका छन, त्यसैगरी मार्टस मेमोरियल बिधालय, बिराटनगरकि अलिना मन्डल दोस्रो तथा अरनिको मा.वि. बिराटनगरकि रिया अग्रवाल तृतीय भएकि छिन । कुल १५ वटा बिधालयले सहभ�. . .
बिराटनगर साउन २२ , बिराटनगरमा नयाँ-नयाँ होटल खुल्ने क्रम बढिरहेको छ , यसैगरि बिराटनगर -१७ रोडशेसमा होटल ईनियनको सुरुवात भएको छ । कुल १४ कोठा भएको उक्त होटलमा एसि नन एसि दुबै कोठा सस्तोमा पाईने होटल संचालक ईश्वरी निरौलाले बताए । चौबीसै घण्टा बिजुलीको सेवा उपलब्ध भएको उक्त होटलमा अन्य होटलभन्दा राम्रो सुब. . .
काठमाडौं, साउन २२– सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सूचनाका हकका लागि नागरिक अभियान र फ्रिडम फोरमले राष्ट्रिय सम्मेलनको आयोजना गरेका हुन् । सम्मेलनमा ५५ जिल्लाका एक सय २० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दैै सूचना तथा सञ्चा. . .
सुनसरी, साउन २२ गते । सुनसरीको पूर्वकुशाहा गाविस ६ स्थित धनुषा खोलामा नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ। पूर्वकुशाहा ६ बस्ने सिताराम उरावको ६ वर्षिय छोरा शिवसागर उरावलाई बिहिबार बिहान नुहाउन जाँदा खोलाले बगाएर मृत्यु भएको हो। बिहिबार बिहान ११०० बजेदेखि उनी हराएपछि बालकका आफन्तजनले. . .
-झ्याउरे छ्न्द- अभावले दूर देशको सहरमा फसें भाग्य पनि कस्तो खोटो कहरमा फसें विदेशमा ठूलो जागिर खाने सुर थियो पाएँ काम माटो खन्न नहरमा फसें गोरी एक वैँशे ढोइ नखरामा उत्री लौन म त नखाएको जहरमा फसें कुरा झिकी फूल पार्छे बोल्न पनि दिन्न जे जे भन्छे मानी उस्कै ठहरमा फसें आफ्नै देश फिरुँ भन्दा कहाँँ उस्�. . .
बालक: गुरु, एउटा कुरो बुझिन , बताइदिनुन ! गुरु: के कुरो , बालक ? बालक: अचेलभरि ,हिन्दु धर्म चाहियो भन्दै सडक आन्दोलन गर्दैछन नि , त्यो राम्रो कि नराम्रो ? गुरु: राम्रो कि नराम्रो ??? एकै शब्दमा भन्दा पनि हुने हो तर म त्यसरी भन्दिन , अलिक बिस्तृतरुपमा भन्छु है त , हुन्छ ? बालक: हुन्छ , गुरु ! बरु अलिक सरल भाषामा भन्दि. . .
साउन २२ गते बिराटनगर जुनियर जेसिजले आज जेसि भवन,बिराटनगरमा वृहत अन्तरबिद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ| बिराटनगर र आसपासका क्षेत्रहरु गरि कुल १५ भन्दा बढी बिद्यालयले भाग लिनेे जानकारी सो कार्यक्रमका सम्योजक अंकित थापाले दिनु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि उज्यालोपत्र दैन�. . .
मोरङ, साउन २२ मोरङको बिराटनगरमा हिजो रोकी राखेको माइक्रोसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य एक गम्भिर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार भोजपुर ओख्रे गाविस ४ बस्ने ५३ वर्षिय पन्चकुमार राई रहेका छन्। उनको उपचारकाक्रममा गोल्डेन अस्पतालमा आज बिहान ११३० बजे मृत्य�. . .