सगरमाथा प्रशिद्घ बिश्वभरको यै देशमा पर्दछ । बिहानीपख सूर्यको किरणले मोति यहि छर्दछ । नेपाली बिर हुन् जस्ले त पहिले टेकेर पाईला त्यहा । झण्डा नेपालको गरेर फरफर् आश्चार्य भो बिश्वमा ।। १ गौतम् बुद्ध पनि त जन्मेथे यहा बनेर शान्ति दुत । सिता भृकुटी भनेर अहिले गर्छौ निकै तारीफ । शान्ति क्षेत्र होओस् भ. . .
बिराटनगर साउन १८ बिराटनगरबाट सुरु भएको सामाजिक संस्था युथ फर ब्लडको प्रथम राष्ट्रिय सम्मेलनले युथ फर ब्लडका सस्थापक समेत रहेका सरोज कार्कीको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको छ । १७ साउनमा राजधानीमा सम्पन्न यस राष्ट्रिय सम्मेलनले अझ उत्साह थपेको नेतृत्वकर्ताहरुले बताएका छन् । सम्मेलनले उ�. . .
१७ साउन, मोरङ । केराबारी–७ का ६ सय परिवार बाढीको जोखिममा परेका छन् । यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताए । स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त�. . .
उदयपुर, साउन १७ उदयपुरको बासबोटमा शनिवार राति आफ्नै बाबुले गरेको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ। उदयपुरको बासबोट ६ को बुत्कुमा स्थानिय १८ बर्षिय छोरा गम्भीर राईलाई आफ्नै बाबु ४९ बर्षिय दल बहादुर राईले छुरा प्रहार गरी हत्या गरेको हो। राति २०३५ बजे घरायसी बिवादमा राईले आफ्नो छोरालाई छुरा प्रहा�. . .
सुनसरी , साउन १७ सुनसरी र सिरहा जिल्लामा आज बिहान खाना पकाउने ग्याँस सिलिण्डर पड्किडा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्। ईटहरी उपमहानगरपालीका ८ स्थित किरण तामाङ्को घरमा डेरा गरी बसेर ग्याँस चुल्हो तथा सिलिण्डर मर्मतको काम गर्ने भारत सुन्दरीमोठका ३५ बर्षिय बिनोद सोनारको ग्याँस सिलिण्डर प. . .
विराटनगर १६ साउन । सोलुखुम्बुको नेचा बतासे ३ का १३ वर्षीय बालक मोहन खड्काको मृत्यु दाजुको मुक्का प्रहारबाट भएको रहस्य खुलेको छ । मोहन आफ्नै घरको बलोमा प्लाष्टिकको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार फेला परेका थिए । सुरुमा उनले आत्महत्या गरेको अड्कल काटिएको थियो । तर, प्रहरीको प्रारम्भिक अनुसन्धान�. . .
विराटनगर १६ साउन । धरानबाट काँकडभिट्टाका लागि पूर्व्तिर जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिदा मोरङको कानेपोखरीमा चालकसहित ८ जना घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । बिहान साँढे ६ बजे पूर्व्तिर जाँदै गरेको को १ ख २७६० नम्बरको बस अनियन्त्रित भएर मोरङको बयरवन–९ काने�. . .
इटहरीमा हिन्दु राष्ट्रको माग गर्दै मंगलबार निस्किएको जुलुस माथि प्रहरीले हस्तक्षेप ग¥यो । प्रहरीको हस्तक्षेपबाट जुलुस तितरवितर भयो भने केही घाइते भए । युवाको नेतृत्व गर्दै आएका रामु पोखरेल गम्भीर घाइते भई अस्पताल भर्ना भए । इटहरीमा भएको विरोधमा बिहीबार देशका विभिन्न स्थानमा विरोध जुलुसका साथ �. . .
झापा, साउन १६ गते। झापाको भद्रपुर नगरपालीका ६ स्थित आफ्नै घरको छतबाट लडेर एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ८९ बर्षिया कमलादेवि कपुरी रहेका छन्। राति करिब ८ बजे आफ्नै घरको छत माथिबाट लडेर गम्भीर घाईते भएका बृद्धको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।. . .
मोरङ, साउन १६ गते। मोरङ्को कोशीहरैचा नगरपालीकाबाट सुन भनि बन्दकी राखी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। मोरङ्को कोशीहरैचा नगरपालीका ४ बिराटचोक स्थित मिन बहादुर गहतराजको सुन पसलमा बाहुनी ६ की २५ बर्षिया हेम कुमारी चौधरी र सुनदरदुलारी ४ का २७ बर्षिय कर्ण बहादुर बि.क. सुन बन्दकी राख्न भनि आएकोमा सुन �. . .
इनरुवा, १६ साउन : सुनसरी सदरमुकाम इनरुवामा शनिबार हिन्दूवादीहरुले हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीमा केही दिनयता नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलन जारी रहँदा आज सदरमुकाम इनरुवामा समेत हिन्दूवादीहरुले प्रदर्शन गरेका हुन् । इनरुवास्थित महेन्द्रचौक�. . .
बिराटनगर साउन १५ , बिराटनगरमा हरेक अग्रेजी महिनाको अन्तिम बिहिबार आयोजना हुने " द लास्ट थस्देयस " कार्यक्रम सम्पन्न भएको छ । उद्यमशिलताको बिकास गर्न युवाहरुलाई उत्प्रेरित गर्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिदै आएको छ । कार्यक्रममा हरेक महिना बिभिन्न पेशामा अबध उद्यमीहरुलाई बोलाएर उहाहरुको क. . .