बिराटनगर साउन १९ , बिराटनगर मै पहिलो पटक बेलायति बिस्वबिध्यालयसंगको साझेदारीमा संचालित बि.ए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको मेरिल्याण्ड कलेजमा यहि साउन २८ गतेबाट प्रि-युनिभर्सिटी कक्षा संचालन हुने भएको छ । गत बर्षबाट संचालनमा आएको यस कलेजमा हाल १०४ जना बिद्यार्थी अ�. . .
काठमाडौँ, १८ साउन उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ। दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ। उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २�. . .
बिराटनगर साउन १९ , अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा भाजु युवराज फाउन्डेसनको आयोजनामा विभिन्न कलेजका युवाहरु बिच "बिराटनगरमा पर्यटनको संभावना" शिर्षकमा भाषण प्रतियोगिता हुने भएको छ । अगस्ट ९ मा हुने यस प्रतियोगितामा बिराटनगरका विभिन्न कलेजहरुका २-२ जना बिघ्यार्थीहरुले प्रतिस्पर्धा गर. . .
बिराटनगर साउन १९ , झापा घर भएका युवा अर्पन शर्मा कट्टेलले १ मिनेटमा आफ्नो स्मरण शक्तिको प्रयोगमा सबैभन्दा धेरै चिजको नाम सिक्योनजमा भनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनै अर्पण अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा मोरङ युवा सञ्जालको आयोजनामा हुनगईरहेको कार्यक्रमका लागि बिराट�. . .
बिराटनगर साउन १९ , बिराटनगरका ५ उच्च मा बिहरु खारेजीमा परेका छन् ।बिराटनगरका देवकोटा उच्च मा बि , कन्या क्याम्पस , राम मेमोरिअल , सगरमाथा उच्च मा बि बिराटनगर - १५ र पेरागत कलेज राहेका छन् ।दुइ बर्ष भन्दा बढी समय देखि कक्षा संचालन नगरेकाले उच्च माध्यमिक शिक्षा परिषदले उच्च माबिहरु खारेज गरेको हो ।. . .
विराटनगर ः जैन धर्मगुरु आचार्य महाश्रमणले व्यापरी वर्गले धेरै मुनाफा कमाउनुभन्दा ठिक्क लिएर त्यसको केही हिस्सा समाजको हितमा लगाउनु पर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र आचार्य महाश्रमणबीच सोमबार विराटनगरको जैन भवनमा भएको भेटघाटमा महाश्रमणले भन्नुभयो,‘�. . .
साउन, १८ सोमवार विराटनगर–४ स्थित हलेसी टोलमा रहेको हलेसी महादेवको मन्दिरमा आज ठुलो शख्यामा भक्तजनहरुले जल चढाएका छन । भक्तजनहरुले सुनसरीको चतरावाट जल ल्याएर मन्दिरमा चढाएका हुन । साउनको प्रतेक सोमवार मन्दिरमा जल चढाउने र भजन कृतनको आयोजना हुने गरेको स्थानिय वासिन्दाहरु ब्ताउछन । हलेसी महादेवको . . .
प्रविन दाहाल काठमण्डौ साउन १८ टी–२० विश्वकप छनोट क्रिकेट खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदैछ । टोली अपराह्न साढे ४ बजे आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । टी–२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेको नेपाल विश्वकपका लागि छनोट हुन सकेन । विश्वकप छनोटपछि विश्व क्रिकेट लिग च्याम्. . .
प्रविन दाहाल काठमण्डौ साउन १८ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ । नयाँ मूल्य अनुसार बजारमा अब पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ ५०. . .
प्रविन दाहाल काठमण्डौ साउन १८ यसवर्ष सरकारले वितरण गर्ने निःशुल्क औषधीको अभाव हुने देखिएको छ । औषधीका लागि भएको टेण्डर प्रक्रिया प्राविधिक कारणले लम्बिएकाले अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । सरकारले यसअघि निःशुल्क घोषणा गरेको ७० प्रकारका औषधी यो वर्षभित्रै सबै जिल्लामा प�. . .
बिराटनगर साउन १८ सुनसरीको चतराबाट धार्मिक तीर्थस्थल बराहक्षेत्र तर्फ गइरहेको ल्याण्डरोभर १७ नं। ल्याण्डरोभरमा सवार १७ जना घाइते भएका छन् भने ४ जना सिकिस्त रहेका छन्। घाइतेलाई प्रहरीले उद्दार गरि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ। बराहक्षेत्र ३ का राजकुमार मग�. . .