Admin_OB

अधिकारी परिवारले लिम्बु बुहारीलाई स्वीकारे

  दमक। दमक -११ की संगीता लिम्वूसँग आठ वर्ष अघिदेखि यौनसम्वन्ध रहेको आरोप लागेका दमक-१३ का सागर अधिकारीले कानुनी रुपमा श्रीमती स्वीकार गरेका छन् । अधिकारीले संगीतालाई श्रीमती स्वीकार गरेर दमक नगरपालिका कार्यालयमा विवाह दर्ता गराएका छन् । बुधबार महिला संगठनहरुको पहलमा नगरपालिकाका पञ्जिकाधिकारीम�. . .


“कुल्ङगार छोरा छोरी नजन्माउ आमा” (गजल)

- परिवर्तन ढकाल कुल्ङगार छोरा छोरी नजन्माउ आमा कुसन्तान भए गर्भमै तुहाउ आमा ~ तिमीलाई असङ्ख्य सन्तान चाहिदैन तिम्रो ख्याल गर्ने एक चाहिन्छ आमा ~ कुपात्रमा परेको एकले मास्छन सारालाई सुपुत्रले हसाइरहन्छन तिमीलाई आमा ~ तिमी रोएको यो आखाँले हेर्न सक्दैन ति ओठमा मुस्कान ल्याउनेको खाचो छ आमा ~ सकिद�. . .


आत्महत्याका घटनामा बृद्धि

  दमक। झापा जिल्लाको माईपश्चिमी क्षेत्रमा आत्महत्याको घटना बढ्दै गएको छ । पछिल्ला तीन महिनाका अवधिमा यस क्षेत्रमा भएका विभिन्न खाले घटनाहरुमध्ये आत्महत्याको घटना उल्लेख मात्रामा बढेको छ । इलाका प्रहरी कार्यालय दमकले आज सार्वजनिक गरेको एक तथ्यांकमा घटना तीन महिनाको अवधिमा १९ जनाले झुण्डिएर र ९ ज. . .


पान बेचेर छोरालाई डाक्टर

  सुनसरी, साउन २ आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाई । यहाँका पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् । इनरुवा कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई �. . .


छोरीले सोधीन – घुस भन्या के हो पापा?

  - सुनिल मणि दाहाल वर्क, भर्जेनिया   नेपालबाट मेरा सासु ससुरा घुम्नका लागी हाम्रो घर भर्जिनिया आउनु भएको छ ! छोरीको पनि समरको छुट्टि भएकोले हजुरबुवा हजुरआमा संग दिन बिताउन पाउदा उनी निक्कै रमाएकी छीन ! पारिलो घाम, चारै तिर हरियाली र समुन्द्री रमझमका साथै छोरी, ज्वाई, नाति र नातिनाका ब. . .


बिराटनगरको मेरिल्याण्ड  बि.बि.ए मा गायन प्रतियोगिता

बिराटनगर, साउन १ बिराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कलेज स्तरिय गायन प्रतियोगिताको आयोजना गरेको छ । "एमसिबि आईडल" को नाम दिईएको प्रतियोगितामा सहभागिले बिभिन्न बिधाका गित गाएर मनोरन्जन दिएका थिए । प्रतियोगितामा सहभागि भएको १७ जना  युवाहरुले बिभिन्न प्रथम द्धितिय र तृतीयलाई पुरस्कृत समेत गरिएको छ �. . .


जंगली च्याउ खाँदा पांचथरमा एकै परिवारका सातजना सिकिस्त

  विराटनगर १ साउन जंगली च्याउ खाँदा पांचथर जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बि�. . .


धरानमा धारिलो हतियार प्रयोग गरी हत्या

  प्रेम देवान विराटनगर १ साउन । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ । गए राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काट. . .


पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम पाँच वर्ष्भित्र पूरा हुने

  प्रेम देवान विराटनगर १ साउन । पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पुर्‍याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम अबको पाँच वर्ष्भित्र पूरा हुने बताउनुभएको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यतकीयस्थल तथा मठ मन्दिरको अबको दुईदेखि पाँच वर्ष्भित्र पुनःनिर्माण. . .


सुझाव सङ्कलन गर्न सभासद आजदेखि निर्वाचन क्षेत्र जाँदै

  प्रेम देवान विराटनगर १ साउन । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु आजदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसा�. . .


नेपालमा आज साउने संक्रान्ति मनाईदै

  महिलाहरु एक महिनाका लागी बत्र बस्दै प्रेम देवान विराटनगर १ साउन । आज नेपालमा साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर �. . .


नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै, टिभीमा लाईभ आउने

काठमाडौं, साउन १ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यस�. . .