Admin_OB

जंगली च्याउ खाँदा पांचथरमा एकै परिवारका सातजना सिकिस्त

  विराटनगर १ साउन जंगली च्याउ खाँदा पांचथर जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बि�. . .


धरानमा धारिलो हतियार प्रयोग गरी हत्या

  प्रेम देवान विराटनगर १ साउन । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ । गए राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काट. . .


पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम पाँच वर्ष्भित्र पूरा हुने

  प्रेम देवान विराटनगर १ साउन । पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पुर्‍याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम अबको पाँच वर्ष्भित्र पूरा हुने बताउनुभएको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यतकीयस्थल तथा मठ मन्दिरको अबको दुईदेखि पाँच वर्ष्भित्र पुनःनिर्माण. . .


सुझाव सङ्कलन गर्न सभासद आजदेखि निर्वाचन क्षेत्र जाँदै

  प्रेम देवान विराटनगर १ साउन । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु आजदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसा�. . .


नेपालमा आज साउने संक्रान्ति मनाईदै

  महिलाहरु एक महिनाका लागी बत्र बस्दै प्रेम देवान विराटनगर १ साउन । आज नेपालमा साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर �. . .


नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै, टिभीमा लाईभ आउने

काठमाडौं, साउन १ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यस�. . .


“उनी र गोली” -कृती अधिकारी

तिमी वर्षाको गजगजे हिलो छि: भन्दै रिसाउँछौ त्यो मेघसँग उनी बर्षाको रिमझिमे मौसम रमाएर उड्छ मन उनको वेगसँग तिमी व्यस्तताको चक्रव्युहमा फसेको हो आँधीसँग जुझेको व्यस्ततामै अल्झिन्थ्यौ त्यसैले कोही साथी चहिएनन् उनी पनि व्यस्तताले थाकेकी मिहेनतले नै सफल भएकी व्स्ततामा एक्लिन्थिन् त्यसैले तिमी स. . .


झापा जिल्ला यस वर्षपनि उत्कृष्ट

पथरि असार ३१ पूर्वाञ्चलभरीका जिल्ला शिक्षा कार्यालयमध्ये झापा यस वर्षपनि उत्कृष्ठ भएको छ । झापा यो वर्षसमेत गरी लगातार तेस्रो पटक पूर्वाञ्चल उत्कृष्ठ भएको हो । १५ अन्य कार्यालयलाई पछि पार्दै झापा उत्कृष्ठ भएको क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटाले जनाएको छ । निर्देशनालयले कार्यालयले �. . .


बन्द गराउँदै हिँड्ने लिम्बूवानका सात कार्यकर्ता पक्राउ

  झापा, ३१ असार - बन्दको अवज्ञा गरेको भन्दै पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन बन्द गराउँदै हिड्ने लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता झापाको बुट्टाबारीबाट  दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी १७ वर्षीय असिम माझी, सोही ठाउँ निवासी २१ वर�. . .


मोरङमा कालाजारको समस्या

  मोरङ, ३१ असार - कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष कालाजारको सङ्क्रमण विगत वर्षहरुको तुलनामा बढी मात्रामा. . .


राजघाटमा सडक दुर्घटना,एकको मृत्यु

उर्लाबारी असार ३१ गते। उर्लाबारी बरडंगा सडक खण्ड अन्र्तगत मोरङको राजघाट बिहीवार अपरान्ह ५ बजे मोटरसाईकललाई पिक अफ भेनले ठक्कर दिदा एकको मृत्यु भएको छ । उर्लाबारीबाट इटहरा तर्फ जाँदै गरेको को १ च ७८९४ नम्बरको म्याजिक भ्यानले विपरित दिशाबाट आएको मे ६ प ४८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल �. . .


आज लुतो फाल्ने दिन

  उर्लाबारी, १ साउन । लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज शुक्रबार मनाइँदैछ । सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले शुक्रबारको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेक�. . .