Admin_OB

अरुण नदीले बगाएर बालक बेपत्ता

संखुवासभा, साउन ५ संखुवासभा जिल्लास्थित अरुण नदीले बगाएर सोमबार एक बालक बेपत्ता भएका छन्। मकालु गाविस ७ बस्ने १३ वर्षिय भिम बहादुर राईलाई माछा मार्नेक्रममा नदीले बगाउँदा बेपत्ता भएका हुन। दाजु दिर्घ बहादुर राईसंग माछा मार्न गएका उनलाई मध्यान्ह करिब १२ बजेतिर खोलामा पस्ने बित्तिकै खोलाले बगाएको थ. . .


मैत्रीपुर्ण फुटबल खेलमा क्षेत्रीय प्रहरी टिम बिजयी

बिराटनगर, साउन ४ गते। प्रहरी र स्थानीय क्लब विच आज सम्पन्न भएको मैत्रीपुर्ण फुटबलमा प्रहरी टिम बिजयी भएको छ। मैत्रीपुर्ण खेलमा क्षेत्रीय प्रहरी कार्यालय रानीका फुटबल टिमले बिराटनगरको मर्निङ स्पोर्टिंङ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। खेलमा प्रहरीका लागी जर्सी नम्बर १० का बिजय बिष्ट, ९ का द. . .


मोरङको गोविन्दपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङ, साउन ५ गते। मोरङको गोविन्दपुर ७ मा सोमबार दिउँसो एक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। दुर्घटनामा को. १६ प ९२७४ नं. को मोटरसाइकलका चालक मोरङ डाँगीहाट ३ बस्ने जंग बहादुर राजवंशीको मृत्यु भएको छ। सोमबार दिउँसो १३३० बजे दक्षिणबाट उत्तरतर्फ जानेक्रममा उनी सवार मोटरसाइकल गोबिन्दपुर �. . .


“पिडितसंग प्रहरी” विषयक एक दिवसीय अन्तरकृयात्मक कार्यक्रम

ताप्लेजुङ, साउन ५ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अपराध अनुसन्धानलाई पिडित मैत्री बनाउने उदेश्यकासाथ आईतबार “पिडितसँग प्रहरी ” विषयक एक दिवसिय अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रहरीको कामकारवाहीलाई जनउत्तरदायी एवं जवाफदेही वनाउने उदेश्यका आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला �. . .


बन्दको प्रभाब बिराटनगरमा पनि

बिराटनगर साउन ५ , मधेसी मोर्चाले आवहान गरेको मधेस बन्दको प्रभाब बिराटनगरमा पनि परेको छ । बिराटनगरबाट लामो दुरीका लागी छुट्ने सवारी साधन चल्न सकेका छैनन भने बजार फाट्ट्फुट्ट खुलेको छ । बिराटनगरको चोक चोकमा मोर्चाका कार्यकर्ता समुहमा देखिन्छन । मोटरसाइकल , रिक्सा , टेम्पो भने चलिरहेका छन । संविधानको प्र. . .


“एउटा सपना पुरा भयो ” – सिदान्त लोहनी (Exclusive)

  बिबेक दाहाल बिराटनगर साउन ५ जर्सी सँगको खेल पछी बिराटनगरका एउटा खेलाडीको जिवन नै परिवर्तन भएको छ । सिदान्त लोहनी आज बिराटनगरको मात्रै नभएर नेपाल कै हिरो भएका छन । २७ रन को उनको खेलले उनलाई साधारण खेलाडीबाट भबिस्यको सितारा बनाएको छ ।  हाल स्कटल्याण्डमा रहेका सिदान्तसँग आवर बिराटनगर डट नेटले कुरा �. . .


सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव

विराटनगर, ४ साउन : संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव भएको छ । रानीस्थित मिल्स माविमा राखिएको क्षेत्र नम्बर ५ को सुझाव संकलन केन्द्रमा पुगेका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले सुझाव संकलनको काम कोठाभित्र नभई चौरमा गर्नुपर्ने माग गरेपछि वा. . .


जिल्ला परामर्स बैठम सम्पन्न

विराटनगर ४ साउन । जिल्ला युवा कार्ययोजनाको आयोजनामा  जिल्लमा विकास समिति मोरङ विराटनगरमा आयोजित लैङ्गिक हिसां तथा मानव बेचबिखन लागुऔषध र साईबार क्राईम सम्बन्धी जिल्ला परामर्स बैठम सम्पन्न भएको छ । कार्यक्रममा मोरङ जिल्लाका सरोकारवाला हरु संग गरिएको अन्तक्रियामा शिक्षा कार्यलय संग सहकार्य गरी विद. . .


मधेसी मोर्चाको आज मधेस बन्द

  बिराटनगर, श्रावण ४ - संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको छ । मोर्चासम्बद्ध चार दलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै  साउन ५ गते मधेस बन्दको आह्वान गरेका छन् । मोर्चाले प्रदर्शनकाक्रममा पक्राउ परेका क�. . .


गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  विराटनगर ३ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ढुङ्गा�. . .


चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु

 बिराटनगर साउन ४ चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । गयराति पानीसँगै परेको चट्याङले लाग्दा दुर्छिम–४ चुमाखुका १८ वर्षका एबिन्द्र राईको घट्नास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्रांगणमा पुगेकाबेला राईलाई चट्याङ लागेको स्थानीय तामन राईले ज�. . .


आज साउनको पहिलो सोमबार

प्रबिन दाहाल काठमाण्डौ साउन ४ आज साउनको पहिलो सोमबार , प्रत्येक बर्ष साउनको सोम्बारका दिन भक्तजनहर ब्रत बस्ने चलन रहँदै आएको छ र साउन भरिका सोमबारका दिन भक्तजन हरु बिभिनन मन्दिर गएर पुजा गर्ने चलन पनि रहँदै आएको छ । यसै अवसरमा आज काठमाण्डौको पशुपति नाथ मन्दिर लगाएत देशैभरका बिभिन्न मन्दिर हरुमा भक्�. . .