१२ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लि�. . .
बिराटनगर १२ असार , पुर्वन्चल क्रिकेट एकेडेमीको आयोजनामा बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु भएको छ । शुक्रबार भएका खेलमा इनरुवा क्रिकेट क्लबले बिराटनगरको गोल्छा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो भने सुरसार क्रिकेट क्लब बिहारले बिराटनगरको न्यु मधुमारा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेक. . .
विराटनगर, असार ११। कर्मचारीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा तालाबन्दी गरेका छन् । विभिन्न ५ बुँदे माग राख्दै राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले आज बिहान ८ बजेदेखि ११ बजेसम्म ओपीडी विभागमा तालाबन्दी गरेको हो । करार प्रक्रियामा काम गरिरहेका कर्मचारीलाई स्थायी गरिनु पर्�. . .
झापा असार १२ । झापाका सभासद हरी राजबंशीले झापाका तीन बिद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका छन । सभासद राजबंशीले शिबसताक्षिका दुइ र पाचगाछीको एउटा बिद्यालयमा कम्प्युटर प्रदान गरेका हुन ।. . .
मोरङ, ११ असार, भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको जिल्ला प्रशासन कार्यलय मोरङले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको हो । त्यसमध्ये मोरङमा कार्यरत �. . .
बिराटनगर असार १२, बिराट ब्यापार संघको १५ औ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम मा ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा अरु बिभिन्न संघ सस्थालाई सहयोग प्रदान गरिएको थियो ।. . .
विराटनगर, असार ११ : बालबालिकाकोे उमेर भनेको पढ्ने उमेर हो । तर भारत राजस्तान र अररियाका केही बालबालिकाहरु भने नेपालमा जोखिमपूर्ण खेल देखाएर पढ्ने उमेरको समय बेतित गरिरहेका छन् । खुट्टामा बाँस जोडेर उनीहरुले देखाएको खेल जो कोहीले आश्चर्य मानेर हेर्ने गरेका छन् । दिउसोको प्रचण्ड गर्मीले हिडडुल गर्न पन�. . .
उर्लाबारी, ११ असार मोरङको उर्लाबारी–४ स्कूलडाँडा–बरगाछी सडकखण्डमा पक्की डे«न निर्माण कार्य सुरु भएको छ । उर्लाबारी–४ को बरगाछीबाट शुक्रबारदेखि डे«न निर्माणको कार्य भएको उपभोक्त समितिका संयोजक बीरबल थापाले बताउनुभयो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको १५ लाख र उपभोक्ताहरुबाट प्रति. . .
मानिस जन्मदै स्वतन्त्र प्राणी भएकोले उसको जिबनमा स्वतन्त्रताले ठुलो महत्व राख्दछ l हरेक मानिस भित्र यसको चाहना हुन्छ र कुनै पनि किसिमको दासत्व अनि गुलामीबाट बच्न चाहने स्वभाव उसको हुन्छ l स्वतन्त्रतामा नै मानिसको सर्वाङ्ग विकास सम्भव छ l यदि उसको यो अधिकारलाइ कुण्ठित गरिदिने हो भने उसको बिकास�. . .
हरि अधिकारी विराटनगर÷ मृगौलाको उपचार महँगो भए पनि पूर्वतयारी अपनाउन सके मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । स्वास्थ्य संस्थाहरूमा थोरै रकममा पनि मृगौलाको अवस्था कस्तो छ भनेर परीक्षण गर्न मिल्छ । तर मृगौला परीक्षण गर्न ध्यान नदिँदा मृगौलापीडितहरू बढ्दै गएका छन् । मृगौला स्वास्थ्य राख्न ध्यान नदिँदा . . .
काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना औंल्याउदै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। 'आज दिउँसो र राती त्यस क्षेत्रमा भारी वर्षाको सम्भावना छ। त्यसैले हामीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका हौं', महाशाखाका मौस. . .
Life is a mixture of joys and sorrows. There is no one who don’t experience these two aspects of life. Life is difficult, complicated and beyond anyone’s control. But then, we can make it easy by facing each and every situation courageously. Now, coming to what is joy? It is that part of experience in life that we enjoy to the fullest extent but we are not away from sorrows. We experience joy in many stages of our life right from childhood till death. It is said that joy and sorrow are two sides of the same coin. So, in my opinion, joy and sorrow are the part and parcel of life so we cannot neglect the sorrows of our life. Here, we have to make ourselves strong and overcome it. Those who face it very boldly are successful in their life. We become experienced and are ready. . .