बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले ८ महिनापछि सूचना उपलब्ध गराएको छ । क्याम्पसमा कार्यरत् सहायक प्राध्यापक ठाकुरप्रसाद रसाइलीले सूचनाको हक प्रयोग गरी ३ वटा सूचना पाएका हुन् । सहायक क्याम्पस प्रमुख नियुक्ति गर्दा क्याम्पस सञ्चालक समितिले विधि विधान अनुसार काम नगरेकोले रसाइलीले निर�. . .
काठमान्डौ असार ७ रुपन्देहीको तिलोत्तमामा गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा–२० सखुवानीमा लु १ क ४९५ नम्बरको ट्रकले साइकलमा चढेका दुई जनालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रम. . .
काठमान्डौ असार ७ नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार�. . .
विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो । . . .
इलाम चटपटे पसलबाट बरामद गरिएका स्वास्थ्यमा अतिनै खतरनाक एसिड भेनेगर नष्ट गर्दै जिल्ला प्रशासन कार्यालय इलामको टोली । जिल्लामा खुलेको दर्जनौं चटपटे पसलले एसिड भेनेगरको अमिलो हालेर चटपटे विक्री गर्ने गरेको पाइएकोले अनुगमनका क्रममा नष्ट गरिएको र पुनः यसको विक्री गर्नेलाई एक लाखसम्म जरिवाना र कैद सज�. . .
बिराटनगर असार ७ , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटको आयोजनामा बिराटनगरलाई बिषय बनाएर छोटो चलचित्र प्रतियोगिता हुने भएको छ । बिराटनगर थ्रु लेन्स आइ नाम दिइएको प्रतियोगितामा आबेदन खुल्ला गरिएको छ , जस्मा बिराटनगरको ऐतिहासिक ठाउ ,यहाँको जनजिवन , बिराटनगरको राम्रो पक्ष आदी बिषय मा केन्द्री �. . .
बिराटनगर असार ६ सुनसरीको पश्चिमकुसाहामा आज बिहान मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। पश्चिमकुसाहा ९ घर भई हाल सोही गाविस १ स्थित माईतीघर आएकी २२ बर्षिया दिलदेवी यादवको करेन्ट लागेर मृत्यु भएको हो। मोटरबाट पानी भर्नेक्रममा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएकी थिइन�. . .
विराटनगर, । अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ का सन्दर्भमा नेपाल भारत मैत्री संघ, विराटनगर र भारतीय राजदूतावास क्याम्प अफिस विराटनगरको संयुक्त आयोजनामा जीवनमा योगको महत्व र योगको प्राचीनता र आधुनिकता विषयमा चर्चा गरिएको छ । पुनरावेदन अदालत, विराटनगरका मुख्य न्यायाधिश आनन्दमोहन भट्टराईको प्रमुख. . .
पाँचथर, ६ असार । फिदिमको गढी माविका दुई जना दृष्टिविहीन परीक्षार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार योक्पाङ्देनले दिएको जानकारीअनुसार प्रकाश लम्जेल र प्रकाश लावतीले प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् । परीक्षामा अन्य चार जना सामान�. . .
विराटनगर, ६ असार : श्रम शोषण गरेको भन्दै आन्दोलनरत नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । कलेज प्रशासनले श्रमशोषण गरेको भन्दै एमवीवीएस पास भएर इन्टर्न गरिरहेका प्रशिक्षार्थी डाक्टरहरु असार १ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । तर कलेज प्रशासनले मा�. . .
ताप्लेजुङ, ६ असार : ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । निर्माणको ४४ वर्षपछि गौरी पार्वती याक्थुहाङ् एस्एपी जेभी कन्ट्रक्सनले जिल्लाको एकमात्रै विमानस्थलको स्तरोन्नति गरिरहेको छ । विमानस्थलको नाली बनाउनेलगायतका काम यसअघि सम्पन्न भइसकेको छ । हाल धमाधम कालोपत्रेको क�. . .
तेजन खड्का पवन हेयर सैलुन मोरङ उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकहरूको लाइन देख्दा लाग्छ, सहरमा अर्को कुनै सैलुन छैन। उर्लाबारीमात्र होईन,दमक पथरी र इटहराबाट पनि कपाल काट्न आउने को लर्को लाग्ने गर्छ उनकोमा । यो सैलुन चलाउने युवा हुन्,उर्लाबारी—४ �. . .