प्रबिन दाहाल असार १५ काठमान्डौ नेपाल र नेदरल्याण्डबीच आज पहिलो ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको तयारीमा रहेको नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । आज हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । दुवै देशले यो खेललाई आ�. . .
प्रबिन दाहाल असार १५ काठमान्डौ सरकारले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जोखिममा परेका वस्ती १५ दिनभित्र हटाउने निर्णय गरेको हो । त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्�. . .
बिराटनगर असार १५ , बिराटनगर स्थित बस पार्क हिलोले हिड्नै नसक्ने भए पछी स्थानिय बासीले आज असार १५ बस पार्कमा धान रोपी मनाएका छन । बिराटनगर उप महनगरपालिकाले बस पार्क बनाउन ध्यान नदिए पछी यस्तो कार्य गर्न बध्य भएको स्थानियले बताए । Photo: Basanta Adhikari . . .
बिराटनगर असार १५ महोत्तरीको हरिहरपुर हरिणमरी गाविसमा सोमबार साँझ ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । हरिहरपुर हरिणमरी गाविस–४ की बालिकालाई सोही गाउँ बस्ने ७० वर्षीय मटर साफीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिका आफ्नो घरभन्दा करिब चार(पाँच सय मिटर उत्तर वनतिर खेल्न. . .
अन्तरिम संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रतालाई हटाएर ‘प्रेस स्वतन्त्रता’ मात्रै उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १५ मा रेडियो, टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चारमाध्यमको अधिकारमा संकुचन गरिएको छ । प्रस्तावित संविधानमा रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिट. . .
प्रेम देवान विराटनगर १५ असार । दुई सुत्रिय माग राखेर दुई साता अघि देखि आन्दोलीत बनेका नोबेल मेडिकल कलेज विराटनगरका प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन कै बिच अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरु पनि आज देखी धर्नामा बसेका छन । बन्द अस्पताल खुलाउनुपर्ने माग राखेर अस्पतालका सम्पुर्ण कर्मचारीहर. . .
धर्मेन्द्र मामा गरामनी । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले गरामनीका तीन जना दृष्टिविहीन विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको हो । दुर्गा उच्च माविबाट एसएलसी दिएर प्रथम श्रेणीमा उत्तीर्ण भएका सागर अधिकारी, मेनुका प�. . .
प्रदीप परियार बिर्तामोड । सरकारी विद्यालयमा जागिर खाँदै शैक्षिक क्षेत्रको नेतृत्व गर्ने झापाका अधिकांश शिक्षक नेताले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । शिक्षक नेतासहित अन्य शिक्षक पनि आफ्ना छोराछोरीलाई निजी विद्यालयमै पढाउने गरेको पाइएको छ । शिक्षक युनियन झापाका अध्यक्ष त. . .
१५ असार, काठमाडौं । आयोजक चिली २८ वर्षपछि पहिलो पटक कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सिमित भएको पेरुलाई २–१ ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । कोपा अमेरिकाको ९९ वर्षको इतिहासमा चिलीले अहिलेसम्म उपाधि जितेको छैन । यसअछि सन् . . .
इटहरी, १४ असार : एसएलसीमा विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण गरेका सहिद स्मृति आवासीय माध्यमिक विद्यालय इटहरीका विद्यार्थीहरु उच्च शिक्षा कहाँ र कसरी पढ्ने भनेर चिन्तित बनेका छन् । विद्यालयमा प्लस टु नहुनु र बाहिर गएर पढ्न सक्ने आर्थिक अवस्था पनि नभएपछि विद्यार्थीहरु अन्योलमा परेका हुन् । द्वन्द्वमा . . .
बिराटनगर असार १५ , सन २०११ सालमा आज कै दिन बिराटनगर स्थित पत्रकार महासंघको हलमा दही चिउरा खवाएर सुरु गरिएको बिराटनगरको पहिलो अनलाईन पत्रीका " आवर बिराटनगर डट नेट " ले आजबाट ४ औ बर्षमा पाइला टेकेको छ । बिराटनगरमा अनलाईन पत्रीकाको अभाब भएकोले यस साइटको सुरुवात गरिएको हाल अनलाईन मिडियाकै बारेमा तालिम लिन अ�. . .
मिना राई आज असार पन्ध्र । विशेष गरी आजको दिन धान रोपाइं गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइंदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असार�. . .