विराटनगर असार ८ वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट पीडित भएका धादिङका बासिन्दालाई राहत प्रदान गर्न नेपाली कांग्रेसको एक टोली त्यता प्रस्थान गरेको छ । नेपाली कांग्रेस मोरङ, नेपाली कांग्रेस नगर समिति विराटनगर र नेपाल तरुण दल मोरङले संयुक्त रुपमा संकलन गरेको २ सय क्वीन्टल चामल लिएर टोली त्यता प्रस्था. . .
विराटनगर, ९ असार : उचित पारिश्रमक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एकसातादेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन जटिल बन्दै गएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र �. . .
विराटनगर, ८ असार : ट्राफिक प्रहरीले विराटनगरमा नियमविपरीत सञ्चालित ई–रिक्साहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नम्बर प्लेट नराखी नगर क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन ई–रिक्सा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ई–रिक्सालाई २ सयको दरले जरिवाना गरेर आगामी दिनमा न�. . .
विराटनगर, ८ असार : वाणिज्य कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले मंगलबार विराटनगरसहित टंकीसिनवारी चौक वरपरको बजारमा अनुगमन गरेको छ । टोलीले किराना पसल, कस्मेटिक्स पसललगायतको अनुगमन गरेको हो । जिल्ला टंकीसिनवारी–१, २ र विराटनगरको पोखरीयाका लगभग एक एक दर्जन किराना पसल र कस्मेटिक्स पसलहरु�. . .
सुमन सुस्केरा बिराटनगर असार ८ मोरङको ग्रामिण महिलाहरु हाते कडाई तर्फ आकर्षित भएका छन् । रंगेली नगरपालिका १० का महिलाहरु अहिले तालिम लिएर ब्यवसायिकता तर्फ जाने अग्रसर भएको हुन कोठाभरी गुन्द्रीको जस्तो तान लगाईएको छ । महिलाहरु वरिपरी बसेका छन् । अनी उनीहरु लाग्छ कुनै नयाँ कामको शुरुवाती गरि रहेका छन�. . .
काठमाडौँ। कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत रु २५ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले रु २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो । परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने रु एक सय तय �. . .
झापा, असार ८ गते । लागुऔषध ब्राउनसुगर, कोरेक्स र नाइट्रोजनसहित छ जनालाई प्रहरीले झापाको लखनपुर–१ पाडाजुँगीबाट आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा लखनपुर–२ निवासी कर्णबहादुर दाहाल, सोही ठाउँ निवासी नेत्रबहादुर नेपाल, सञ्जीव अधिकारी, दीपक बगाले, खगेन्द्र राई र शिवसतासी नगरपालिका–७ निवासी डिल्ली ब. . .
बालक: गुरु, हिन्दि फिल्म शोले का डाका र हाम्रा पत्रकार काकाहरु बारे हजुरको धारणा के छ ? गुरु: खै आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ? बालक:: हैन , बजारमा चाहिं हल्ला छ , दुवै नक्कली रे ! गुरु: नक्कली रे ? कसरि नि ? बालक: ति शोलेका डाका पनि सबै नक्कली रे , अभिनेता हरुले डाकाको रोल खेलेका रे ! त्यसरी नै , यी पत्. . .
बिराटनगर असार ८ , मोरङ जिल्ला प्रसाशनको पासपोर्ट बनाउने शाखामा जब बिराटनगरका राहुल अग्रवाल पुगे त्य्हा कर्मचारीहरु आफ्नो ल्याप्टपमा क्याण्डी क्रस गेम खेलिरहेका थिए । राहुलले जब आफ्नो काम गर्न अनुरोध गरे त्यहाँका कर्मचारीले समय लाग्छ एकछिनमा आउनुहोस भने । कार्यलय समयमा यसरि काम नै रोकेर गेम खेल्नु क�. . .
असार ८, काठमाडौँ । बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन् । अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हँुदै आएका छन् । बालश्रममा जाँदा शिक्षा, आ�. . .
मोरङ, असार ७ । मोरङको बेलबारी ८ र ९ मा पर्ने चतरा नहरमा बिहान एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४५ वर्षका पुरुषको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । मृतकको नामथर वतन खुल्न सकेको छैन । स्थानीयले बिहान नहरमा पुरुष मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय हरैचाबाट प्�. . .
सप्तरी, ७ असार : सप्तरी प्रहरीले थालेको अपरेशन शेराकिलो अनुसन्धानले तीनजनाको कंकाल उत्खनन् गरेको छ भने ६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । २०६९ साल असोज १० गते सप्तरीको टिकुलिया गाविस घर भई हाल पटेर्वा–१ का ४८ वर्षीय सहबुद मियाँ, उनकी बुहारी २७ वर्षीया सगिरा खातुन र २०७० साल मंसिरको पहिलो हप्ता जण्डोल. . .