बिराटनगरका युवा गायक सम्मरक्षण देबकोटा को नयाँ गित (भिडियो सहित) https://youtu.be/yPKGByxyq-g. . .
असार १०, झापा । पूर्वी नाका काँकडभिट्टा भएर दुई महिनामा रु ११ करोड ९६ लाख ६१ हजारबराबरको स्याउ भित्रिएको छ । भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाका भएर चिनियाँ स्याउ भारत हुँदै नेपाल भित्रिएको हो । गत वैशाख १२ गतेपछि काँकडभिट्टा भएर दुई हजार ८०० मेट्रिक टन स्याउ नेपाल भित्रिएको. . .
असार ११, काठमाडौँ । नौ महिनादेखि पठनपाठन ठप्प रहेको जानकी मेडिकल कलेजका विद्यार्थीहरू आफ्नो पढाइ सुचारु गराउन माग गर्दै हाल राजधानीको विभिन्न निकाय धाउँदै छन् । उनीहरू शिक्षा मन्त्रालय, चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सक संघ, मेडिकल काउन्सिललगायतका निकायमा पुगेर अध्ययन सुचारु गर्न दबाब दिइ�. . .
बिर्तामोड, १० असार । सधैंभरी अरुको विषय र समस्या बोकेर हिँड्ने झापाली पत्रकारहरु बिहीबार एउटा अनौठो र छुट्टै प्रकारको भुमिकामा देखिए । विषय थियो– चलचित्रको । त्यो पनि झापातिरकै परिवेश र कथामा आधारित चलचित्र ‘रिफ्यूजी’को शुभ मुहुर्तमा । त्यसमा उनीहरु आफैं समाचारको विषय बने । झापाका पुराना पत्रकार �. . .
काठमाडौं, १० असार : राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले परिषद्को अध्यक्षका नाताले बिहीबार नेपाल सेपाकटाक्रो संघका कार्यबाहक अध्यक्ष विष्टलाई सदस्यसचिवमा नियुक्त गर्नुभएको हो । परिषद्को सदस्यसचिव पदका लागि . . .
विराटनगर, १० असार : श्रमको उचित पारिश्रमिक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै १० दिनदेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुलाई प्रहरीले धरपकड गरेको गरेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले जथाभावी धरपकड गरेको भन्दै आफ्ना विद्यार्थीलाई जोगाउन आएका कलेजका अन्य डाक्टरहरुमाथि �. . .
विराटनगर, असार १० - मोरङमा दिउसो मोटरसाइकल र यात्रुबाहक बस एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कोसी–हरैंचा नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा भएको बस र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । पूर्वतर्फ गइरहेको मे१ख १८५७ . . .
काठमाडौँ असार १०, विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा सहित २५ युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान उनीहरुलाई काठमाडौँको सोल्टीमोडबाट प्रहरीले पक्राउ गरेको हो । दातृ निकायका प्रतिनिधिहरुलाई स्वागत तथा ‘नेपाललाई दान होइन लगानी चाहिन्छ’ भन्ने कार्यक्रम गर्दै गर्ने क्रममा विवेकशील नेप�. . .
राजनीति भनेको के हो भनेर अहिलेको जमानामा कसैलाई सोध्नु आफ्नै मुर्खताको परिचय दिनु जस्तै हो तर के राजनीति भन्ने कुरा आज-भोलिकै जस्तो हुन्थ्यो त बिगतमा ? बिगतमा , राज्य चलाउने नीतिलाई नै सरल भाषामा राजनीति भनेर बुझिन्थ्यो र राजनीति गर्नेहरु शिक्षित ,सुसंस्कृत र दुरदर्शी हुनुपर्थ्यो ! के अहिले पनि राजनीत�. . .
तेजन खड्का उर्लाबारी असार ९ गते । मोरङको इटहरा—७ स्थित सिक्कीमेटोलमा ५ जना सुस्तमनस्थितीका छोराछोरी भएका परिवारलाई सोहि गाविसका गुरागाई परिवारले पक्की घर बनाईदिने भएका छन् । तुलसीराम ढुङगाना र सृजना ढुङ्गनाका पाँचजना सुस्त मनस्थितीका छोराछोरीको लागि इटहरा—४ भौडाहाका कमलादेवी गुरागाई र डिल्. . .
मोरङ जिल्ला स्थित राजघाट वडा नम्बर ७ भोटेपुल बस्ने मोतीप्रसाद खतिवडा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएको ब्यक्ति हुन् । उनको आर्थिक अवस्था पनि ज्यादै दयनिय छ । यस्तो परस्थितीका ब्यक्तिलाई कडा रोग लागि स्वास्थ्य परिक्षण गराउदा उपचारका लागि चितवनको भरपुर अस्पतालमा मात्र सम्भव हुने कुरा चिकित्सकहर. . .
बिराटनगर असार १० , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले बिराटनगरका युवाहरुको प्रतिभालाई सम्मान गर्ने उदेस्यले सुरु गरेको युथ एमबासिडर बनाउने योजना अनुसार पहिलो युथ एमबासिडरको रुपमा बिराटनगर घर भइ अहिले नेपाली राष्ट्रिय क्रीकेट टिममा स्थान बनाउन सफल खेलाडी " सिदान्त लोहनी " चयन भएका छन । स�. . .