Admin_OB

एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रा.लि. को सामाजिक अभियान एन.पि.एल. समाज कल्याण संस्थाद्वारा विराटनगरमा अवस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले दुई सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (PPE), एक सय थान फेस शिल्ड, एक सय थान चस्मा र दुई सय थान के�. . .


कोभिड-१९ पछिको नेपालमा कृषिको आवश्यकता – श्यामसुन्दर पौडेल( मिलन)

 श्यामसुन्दर पौडेल( मिलन) अहिले को परिस्थितिमा कोभिड १९ का कारण विश्व नै आक्रान्त भएको अबस्थामा छ। विकसित भनाउदा राष्ट्रहरु झन बढी ग्रसित भएको अबस्थामा यसको प्रभाव ले हाम्रो देश अछुतो रहन सक्दैन ।हामी गरिब छौ भन्ने कुरा हाम्रा कयौ पुस्ता हरु ले भन्दै आए हामी पनि भन्दैछौँ । र अब हाम्रा सन्ततिले के भन्ल�. . .


लिपुलेकमा भारतीय सडकको विरोधमा ओली-प्रचण्डको संयुक्त वक्तव्य

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी भारतले लिपुलेकमा बाटो उदघाटन गरेकोमा पार्टीको ध्यान आकर्षण भएको उल्लेख गर्दै यसबाट नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको बताइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारत. . .


उदयपुरमा थप एकमा संक्रमण, नेपालमा संक्रमित संख्या १ सय १० पुग्यो

नेपालमा कोभिड-१९ संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुर भुल्के निवासी ४३ वर्षिय महिलामा नयाँ संक्रमण देखिएको हो। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।. . .


आफुलाई राहत आवश्यक नभएको भन्दै झापाका पत्रकारहरुको विज्ञप्ती

आफुहरुलाई आवश्यक नै नभएको राहत माग गरिएको भन्दै झापाका आधा दर्जन बढि पत्रकारहरुले विज्ञप्ती सार्वजनिक गरि विरोध गरेका छन । बिर्तामोडका पत्रकारहरुले आफूहरुसँगै कुनै सल्लाह नगरी पत्रकार महासंघ झापाले नगरपालिकासँग डेरा गरी बस्ने पत्रकारहरुलाई जनही १० हजारको दरले आर्थिक सहयोग रकम माग गरेको भन्दै उनी. . .


विराटनगरको पाञ्चालीमा दुर्घटना हुँदा एक महिला घाइते

विराटनगरको पाञ्चाली आज शनिवार राती ८:३० बजे भएको दुर्घटनामा एक जना महिला घाइते भएकि छिन् । को १२ छ ७८५३ नम्बरको मोटरसाइलले साइकलमा सवार विराटनगर १६ बस्ने ३३ वर्षकि पुनम गुरुङ्गलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको हाे । घाइते गुरुङ्गको न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक बि न पा ७ बस्ने ध. . .


खुल्यो काँकडभिट्टा नाका, ३० मालवाहक गाडी भित्रिए

झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज . . .


कोरोना परीक्षणका लागि स्वाब लिन सुर्खेत पुग्यो हेलिकप्टर

शंङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि . . .


सात दिन हिडेर भारतबाट जुम्ला आइपुगे १२ नेपाली

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ प�. . .


यस्तो पो स्थानीय निकाय: निशुल्क खाना खुवाउदै मध्यपुरथिमि नगरपालिका

–रमेश गिरी मध्यपुरथिमि नगरपालिकाले लकडाउन लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर, गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ । नगर क्षेत्रभित्रको कमेरोटारस्थित एभरेष्ट पार्टी प्यालेस, थिमिको ब�. . .


नेपालको क्वारेन्टाइन मै जन्मिए जुम्ल्याहा शिशु

तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएका छन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएका हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला �. . .


प्रदेश २ मा लेभल-२ को कोरोना विशेष अस्पताल सञ्चालनमा

धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पुर्याउन यहाँको नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ �. . .