बुढीगंगा गाउँपालिका वडा नं.१ पुष्पलाल चोक स्थित नवज्योति मार्गमा रहेको यस मारिया किड्स मन्टेश्वरी स्कूलले विशुद्ध मन्टेश्वरी विधिबाट प्ले ग्रुप देखि कक्षा दुई सम्म पठानपाठन गराउँदै आएको र हाल कोभिड १९ को महामारीबाट बच्न सरकारले लगाएको लकडाउनका कारण विद्यालय बन्द भएपछि बालबालिकको पढाइसमेत प्रभाव �. . .
शिव लम्साल विश्वमा फैलिएको कोरोना भाइरसका कारण पूर्ववत् अवस्थामा सामान्य रुपमा चलिरहेको सम्पूर्ण क्षेत्रलाई अस्तव्यस्त बनाइदिएको छ। यस महामारीले मानिसको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक लगायत सबै क्षेत्रहरुमा परम्परित रुपमा निर्बाध चलिआएको प्रणालीलाई नै चुनौती दिएको छ। र केवल इ. . .
सुभाष भण्डारी लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान को आयोजना र बिराटनगर सेन्ट्रल लायन्स क्लबको आतिथ्यमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा बिशेष तालिमको आयोजना हुने भएको छ । उक्त तालिम पाँच दिन सम्म चल्ने छ । उक्त कार्यक्रमका प्रशिक्षकहरुमा लायन्स क्लब अन्तर्राष्ट्रियका डाइरेक्टर लायन स. . .
प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .
विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .
विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .
कोभिड-१९ महामारीको असर संसार भर परेसँगै विश्व अर्थतन्त्रमा नै यसले नराम्रो प्रभाव पारीरहेको छ । यसको प्रभावले विश्वको दोश्रो सबैभन्दा पुरानो विमान सेवालाई यति नराम्रोसँग प्रहार गर्यो कि अहिले उक्त सेवा टाटपल्टीएको घोषणा गर्न कम्पनी बाध्य भएको छ । कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेक�. . .
भारतमा झण्डै दुई महिनापछि आज मङ्गलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मङ्गलबार देखि पुनः सुचारु हुने भएको हो । भारतका रेलवे मन्त्री पीयुष गोयलले ट्वीट ग�. . .
अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले बताउनुभयो । लिगले खेलाडी र म्याच अधिकारीको परीक्षणपछि बन्द रङ्गशालामा खेल सुरु गर्ने जनाएको छ । आइतबार स्पेनको शीर्ष दुई डिभिजनक�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएको छ । यस अघि आजै कपिलवस्तुमा दश जना र सप्तरीमा एक जनामा नयाँ शंक्रमण देखिएको थियो । साँझ थपिएको १३ जना सहित आज २४ जनामा नयाँ संक्रमण देखिएको हो । साँझ देखिएको नयाँ संक्रमितहरु कपिलवस्तु यशाेधरा गा�. . .
राजविराज, वैशाख २९ गते । सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना सङ्क्रमित १८ वर्षीय युवकलाई अस्पताल भर्ना गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिक�. . .
नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा विराटनगरमा भारत विरुद्धको विरोध प्रदर्शन भएको छ । भारतीय कदमका विरुद्ध मुलुकभर भइरहेको विरोध प्रदर्शन जस्तै नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्। विराटनगरको मेनरोडमा अवस्थित बी प्लटमा सोमबार भेला भएका नेपाल. . .