Admin_OB

बढि मुल्यमा सामान बेच्ने बिगमार्ट ३ लाख जरिवाना

कोरोना संकट बिच मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु तीन लाख जरिवाना गरेको छ । बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै व�. . .


पाँचथरमा ४० मुरीभन्दा बढी धान फलाए एक लाख पुरस्कार

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसान परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले. . .


इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प�. . .


खोटाङ्गको जंगलमा एक व्यक्ति मृत फेला

खोटाङको खोटेहाङ गाउँपालिका-७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल�. . .


ह्यासट्याग फुड एन्ड बारले सुरु गर्यो होम डेलिभरी सेवा

बिराटनगरमा रहेको ह्यासट्याग फुड एन्ड बारले ग्राहकको अत्यधिक मागका कारण आफ्नो अनलाइन खाना डेलिभरी सेवा सुरु गरेको छ । खाना र खाद्यान्न डेलिभरी गर्ने सेवा क्विकर फुडसँगको सहकार्यमा उक्त सेवा सुरु भएकाले ग्राहकलाई सुबिधा पुग्ने बिश्वास कम्पनीले लिएको छ । खाना बनाउने क्रममा आवश्यक सरसफाइ र सामाजिक दु�. . .


सप्तरीको डाक्न्श्वरीमा भेटिए एक संक्रमित, १२१ पुग्यो कुल संक्रमित संख्या

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक १८ वर्षिय युवामा कोभिड-१९ संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २१ पुगेको छ । धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा उक्त युवामा संक्रमण देखिएको हो । उनी डाक्नेश्वनरी नगरपालिकाको वडा नं ३ निवास�. . .


कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बिओपी राखिदै

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ। गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्‍ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक न�. . .


निजगढ विमानस्थलको चारकिल्ला बनाउन चार हजार रुख काटिने

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार ब�. . .


मोरङ्ग जिल्लामा हुदै नभएको केबलकार र रेलसेवा निषेध – सम्पादकीय

नेपाल सरकारको मन्त्रीपरीषदले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोरङ्ग जिल्लामा बनाएको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिले मिति २०७७ वैशाख २९ गतेदेखि लागु हुने गरी विभिन्न निर्णय गरेको छ । उक्त निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहर�. . .


आजै थप १० मा कोरोना संक्रमण पुष्टी, १२० पुग्यो संक्रमित संख्या

कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १० जना व्यक्तिहरुमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।. . .


मुस्लिम समुदायका ९५ रोजेदार परिवारलाई सलिमको कोसेली सहित शुभकाना

विराटनगर । विराटनगर स्थित हयूमनिटी फाउन्डेसनले मुस्लिम समुदायका ९५   रोजेदार परिवारलाई कोसेली वितरण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानमा साँझको समयमा व्रत खोल्नका लागि आवश्यक पर्ने खाद्य सामाग्री सहितको कोसेली फाउन्डेसनको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सलिम अंसारीले वितरण गरेको ह�. . .


एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रा.लि. को सामाजिक अभियान एन.पि.एल. समाज कल्याण संस्थाद्वारा विराटनगरमा अवस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले दुई सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (PPE), एक सय थान फेस शिल्ड, एक सय थान चस्मा र दुई सय थान के�. . .