विराटनगर महानगरपालीकामा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलनले लागी तिव्रता पाएको छ । विराटनगर महानगरपालीका भित्र कोभिड १९ का शंकास्पद र बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षणको लागी थ्रोट स्वाब संकलन कार्य भइरहेको छ । विराटनगर ९ स्थित जैन भवनमा दैनिक २ दर्जन भन्दा बढी व्या�. . .
नेपालमा आज साँझ थप तीन जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिनेहरुमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुरका १७ वर्षिय युवती र धादिङ्गको ३० वर्षिय महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमित संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।. . .
के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । �. . .
नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको जनाइएको छ । उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहा�. . .
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन्। प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्। वाणगङ्गा, गजेहडाकी बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजाय विना छुटेपछि पीडित परिवारसहित स्. . .
बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहीबार बिहान एक युवती फरार भएकी छन्। उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए। काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा अह�. . .
कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्या�. . .
विराटनगर । केहिदिन अगाडी विरगन्जका ४ जना पत्रकारलाई कोभिड १९ को संक्रमण देखिएपछि यता मोरङका पत्रकाहरुको पनि स्वाब परीक्षण गरिने भएको छ । विराटनगरमा रहेको कोरोना अस्पताल, कोरोना संक्रमित र कोरोना संक्रमितको उपचारमा संलग्नको निकट रहेर भिडियो तथा फोटो पत्रकारितामा संलग्न रहेर काम गरिरहेका पत्रकारहर�. . .
ओम प्रकाश सापकोटा चौतर्फी चर्चाको विषय बनेको अनलाइन कक्षा साथै दूर शिक्षा नेपालको सन्दर्भमा असम्भव अनि अपुरो रहेको कुरा हिजोआज एक मुद्दाको बिषय बन्न पुगेको छ । कुरो रह्यो अन्योल अनि आक्रोशको जो म आफैँ पनि केही हदसम्म छु । विकासको दौडमा पछाडी छूटेको हाम्रो जस्तो देशमा के प्रविधिबाट सम्भव होला सबैलाई �. . .
बद्री कार्की ,धरान चार महिना पहिले, COVID- १९ हजारौं माईल टाढा थियो, जुन हाम्रो आफ्नै जीवनबाट टाढा देखिन्थ्यो। तीन महिना पहिले, हामी गनगनहरू सुन्न सक्थ्याैं , तर हामीले कल्पना गर्न सक्दैन थियाैं कि, यो त्यस्तो हदसम्म पुगेको छ र हामीलाई स्तब्ध पार्छ भनेर । दुई महिना अघि, सबै परिवर्तन हुन थाल्याे, र दैनिक, COVID- . . .
लकडाउनका कारण ५० औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरा�. . .
नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ का एक जना पुरुषमा कोभिड-१९ संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार देवचुलीका ४९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमित पुष्टि भएको हो �. . .