Admin_OB

जुम्लाका जनप्रतिनिधिले गराउन थाले कोरोना भाइरसको बीमा

जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । जिल्ला समन्वय समितिका उपप्रमु�. . .


संक्रमित युवालाई घर पस्नअघि परिवारले लगाएको थियो परीक्षण गर्न

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उ�. . .


अनुमती बिना विदेशी ल्याबमा नेपाली संक्रमितको जिन परीक्षण, ६ जना चिकित्सकलाई स्पष्टिकरण

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा र�. . .


डिजेलमा पानी मिसाएको पाएपछी पेट्रोल पम्पलाई २ लाख जरिवाना

भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संय�. . .


९ संक्रमित थपिँदा २५८ पुगे संक्रमित संख्या

आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापु�. . .


भैरहवाका पत्रकारको कोरोना बीमा

लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको बीमा गरिएको छ । बीमा गरेको १५ दिन. . .


क्वारेन्टाईन राखिने भन्दै विराटनगर १३ मा विरोध, प्रशासन भन्छ क्वारेन्टाइन बन्दैन

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित डिएभी स्कुल परिसरमा कोभिड-१९ रोकथामको लागी क्वारेन्टाईन तथा आइसोलेसन वार्ड राख्न लागेको भन्दै स्थानियले विरोध जनाएका छन् । कोशी कोभिड-१९ उपचार केन्द्र पश्चिम रहेको डिएभी स्कुलमा कोराना भाइरस संक्रमति आशंका गरिएका व्यक्तिहरुलाई राख्नको लागी तया�. . .


विश्वविद्यालयले चिनेको तर राज्यले नचिनेको फार्मेसी शिक्षा -नयन झा

-नयन झा नेपालमा सर्वप्रथम सन १९७२ बाट त्रिभुवन विश्वविद्यालयबाट फार्मेसी शिक्षाको प्रारम्भ भएको हो । स्वास्थ्यसंग सम्बन्धित अति नै महत्वपुर्ण बस्तु औषधि र औषधिजन्य बस्तुको उत्पादन , अनुसन्धान , भन्डारण , बजार ब्यवस्थापन , र बितरण गर्ने कार्यमा सहजीकरण र गुणस्तर निर्धारण कायम गर्न सहज होस भन्ने उदे. . .


विराटनगरमा कोभिड-१९ परीक्षणको लागि १ सय २६ जनाको स्वाब संकलन

विराटनगर महानगरपालीकामा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलनले लागी तिव्रता पाएको छ । विराटनगर महानगरपालीका भित्र कोभिड १९ का शंकास्पद र बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षणको लागी थ्रोट स्वाब संकलन कार्य भइरहेको छ । विराटनगर ९ स्थित जैन भवनमा दैनिक २ दर्जन भन्दा बढी व्या�. . .


थप ३ जनामा संक्रमण, कोभिड-१९ पुष्टि भएको कुल संख्या २४९

नेपालमा आज साँझ थप तीन जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिनेहरुमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुरका १७ वर्षिय युवती र धादिङ्गको ३० वर्षिय महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमित संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।. . .


नयाँ कार्य गर्न चाहने व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने

के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । �. . .


पाँचथरमा पनि नेपाली भुभागमा भारतीय दाबी, संरचना बनाउन एसएसबीको अवरोध

नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको जनाइएको छ । उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहा�. . .