आज नेपालमा कोभिड-१९ का १६ नयाँ संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । तर केहि नेपाली सामाजिक संजालहरुमा संक्रमितको संख्या ८४ पुगेको भनेर पोस्टहरु आइरहेका छन् । नेपाल लाइवले अस्पताल स्रोतलाई उदृत गर्दै 'नेपालमा कोरोना संक्रमितको संख्या ८४, आजै थपिए २५' शिर्षकमा समाच�. . .
कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगक�. . .
जिल्लाकाे उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनिने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ। सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ श�. . .
केशब बस्नेत म कोशी आस्पतालको कुष्ठरोग बिभागमा बिगत ५ बर्ष देखि कार्यरत छु ।बिगत केहि महिना अघि देखि बिश्वमा फैलिरहेको महामारीबाट नेपाल पनि अछुतो रहेन । देशका सबै केन्द्रिय,प्रदेश देखि स्थानीय सरकार सम्म क्वारेन्टाइन र आइसोलेसन देखि विभिन्न कोरोना रोकथाममा जुटिरहेका छन । त्यसै क्रममा प्रदेश १सर�. . .
रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन्। गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी भएका हुन्। बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० व�. . .
नेपालमा सर्पकाे नयाँ प्रजाति भेटिएकाे छ। यसलाइ ‘लहरे सर्प नाम दिइएकाे छ। लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प अभिलेख भएका छन् । जसमा १७ प्रजाति विषालु छन् । ‘यो प्रजातिको सर्प भारतमा गत वर्ष पहिलो पटक भेटिएको थियो,’ प्राणीशास्त्री प्राध्यापक करनबहादुर शाहले भने, ‘सुरुमा उडिसा र राजस्थानमा फेला प. . .
काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार ग�. . .
नेपाल–भारत सीमा नाका धार्चुलामा उद्धार गरेर ल्याएका अछामका ५० जनालाई सम्बन्धित गाउँपालिकामा २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । तुर्माखाँद गाउँपालिकाका १८ जना र ढकारी गाउँपालिकाका ३२ जनालाई सम्बन्धित गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा शनिबारबाट राखिने भएको हो । धार्चुलाबाट अछाम आएका . . .
महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । . . .
मुख्य सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिए पनि भित्री बाटोहरुबाट लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी(लकडाउन) रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना �. . .
एजेन्सी । इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार ए�. . .
इलाम । आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’ यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, तार�. . .